काठमाडौं २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसँग बहुमत भएकाले तथा आफ्नै पार्टीका सदस्यबाट काम गर्न नदिएकोले संसद विघटन गर्नु परेको बताएका छन् । ससद विघटन गरेर पहिलो पटक राष्ट्रिय सभाको बैठकमा सम्बोधन गरेको ओलीले आफुसँग ६४ प्रतिशत बहुमत भएको दावी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । राष्ट्रिय सभालाई सम्बोधन गर्ने क्रममा ३६ प्रतिशतलाई […]Read More
जाजरकोट कुशे गाउँपालिका र छेडागाड नगरपालिकाका–८ सय ३१ जना विपन्न तथा सीमान्तकृत वर्गका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा पालिकामा सञ्चालित कार्यक्रमबाट कुसे र छेडागाड नगरपालिकाका विद्यालय व्यवस्थापन समिति, गाउँ बाल अधिकार संरक्षण समितिले छनोट गरेका विपन्न, दलित अनाथलगायतका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालय […]Read More
खोटाङस्थित साकेला गाउपालिका–३ खिदिमामा पर्ने पर्यटकीयस्थल तावा भञ्ज्याङदेखि चखेवा भञ्ज्याङ हुँदै टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल (पदमार्ग) को काम शुरु भएको छ । करिब १० किलोमिटर लामो उक्त पदमार्गको शुक्रबारदेखि शुरु भएको हो । खोटाङ र भोजपुर सिमानामा पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण गरिएको प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ ले बताउनुभयो । सरकारको तीनवटै […]Read More
गाउँ–गाउँमा मोटर पुगेपछि भारी बोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । नौकुण्ड गाउँपालिका अन्तर्गत सिङ्बन्दीदेखि लाङ्बु, घोर्मु, सरसिउ हुँदै कालिका गाउँपालिकाको घुम्तीबजार, पासाङल्हामु राजमार्गसम्म सडक सञ्जाल जोडिएपछि भारी बोक्नुपर्ने अवस्था अन्त्य भएको हो । यससँगै सवारीसाधनमा ढुवानी गर्ने कार्य शुरू भएको छ । ६ सयभन्दा बढी घरधुरी रहेको नौकुण्ड गाउँपालिका–१ मा स्थानीय तहको निर्वाचनपश्चात् भौगोलिक विकटताकै […]Read More
बर्सेनि रारा राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यावर्ती क्षेत्रका बासिन्दालाई जनावले हैरानी पार्ने गरेको छ । पाकेको बाली, फलफूल र घरपालुवा जनावर खाएर मात्र होइन मानिसलाई समेत बेला–बेलामा आक्रमण गरेर वन्यजन्तुले दुःख दिने गरेको छ । छायाँनाथ रारा नगरपालिका–८ झ्यारी गाउँमा राति मात्र होइन दिउँसै पनि जंगली जनावरले सताउने गरेको छ । यो हप्तामात्रै छायाँनाथ रारा नगरपालिका–९ का […]Read More
सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ । कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट खटिएको […]Read More
अष्ट्रियाको भियनामा बसोबास गर्दै आउनुभएका प्रभु श्रेष्ठले अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीलाई हालै प्रकाशित नेपालका प्रसिद्ध वरिष्ठ पत्रकार स्व. पुष्कर लाल श्रेष्ठको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तक हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा रुद्र चूडाल, भियना विश्वविद्यालयको दक्षिण एशिया, तिब्बत तथा बौद्ध अध्ययन विभागका तर्फबाट डा. अलका आत्रेय चूडालको पनि उपस्थिति रहेको थियो […]Read More
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङ गाउँको पूर्वी भागमा रहेको ऐतिहासिक शक्तिपीठ कुली बराहको मन्दिर निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको रु चार लाख र देश विदेशका विभिन्न स्थानमा रहेका स्थानीयको १४ लाखसहित कूल १८ लाखमा मन्दिर निर्माण गरिएको निर्माण समितिका सदस्य एवं छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले जानकारी दिनुभयो । छोम्रोङ र […]Read More
नेपाली अलैँचीको जात पहिचान गरिएको छ। नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ। नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन। अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ। नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ। नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात […]Read More
हेटौंडा – कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७-०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ । पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक […]Read More