Day: ७ मंसिर २०७७, आईतवार १६:५०

‘विप्लव’ समूहका कम्पनी सेक्सन कमाण्डर पक्राउ

प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कम्पनी सेक्सन कमाण्डर पक्राउ परेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गो शेर्पालाई मोरङ प्रहरीले शनिबार राति उर्लाबारी–६ तरुण चोकबाट बाट पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा, पम्प्लेट लडाकुका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान बरामद भएको […]Read More

आइतबार थपिए १६६९ कोरोना संक्रमित, ५६९९ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेका छन् । पछिल्लो २४ घण्टामा देशभर निको हुनेको संख्या ५६९९ रहेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टमा  विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रमितको मृत्यु […]Read More

काठमाण्डु महानगरले निःशुल्क पीसीआर परीक्षणका लागि पुनः

आइतबारदेखि काठमाण्डु महानगरपालिकाले स्वाब संकलन शुरु गर्ने भएको छ । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित भएका मेयर […]Read More

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १३०५ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३०५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३०५ पुगेको हाे। पछिल्लो २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा संक्रमण पुष्टि भएको छ भने डिस्चार्ज हुनेको संख्या २३२३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख […]Read More

आईतबार तपाईँको दिन कस्तो रहनेछ ? हेर्नुस

वि.सं.२०७७ साल मंसिर ०७ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर २२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ३० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा वा परिवारका सदस्यहरुको सहयोग पाइने हुँदा शरिरमा स्फुर्ती बढ्नेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिनेछ । पढाइ […]Read More