बालबालिका चोर्ने र बिक्रि गर्ने विषय माथि वीवीसीले गरेको अनुसन्धानपछि केन्याका प्रहरीले बालबालिका ओसार प्रसार संजाल संचलन गरेको अभियोगमा तीन जना वरिष्ठ चिकित्सकीय अधिकारीलाई गिरफतार गरेका छन् । वीवीसीका पत्रकार समुह अफ्रिका आइले अवैध क्लिनिकहरु र नैरोबी स्थित एउटा सरकारी अस्पतालले गरेको अर्डर बमोजिम बालबालिकाको चोरी हुने गरेको रहस्योदघाटन गरेको हो । प्रत्येक बच्चा न्युनतम […]Read More
काठमाण्डु– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा नक्कली कोरोना रिपोर्ट दिने अस्पताल तथा ल्याबमाथि छानबिन गर्न समिति गठन गरेको छ । नेपाल एयरलाइन्सले विदेश पुर्याएका यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालय अन्र्तगतको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले तीन सदस्यीय समिति गठन गरेको हो । डाक्टर मुकुन्द शर्मा संयोजकत्वको समितिमा डा. अमृत पोखरेल र बलराम गौतम […]Read More
नेपालमा पहिलोपटक यात्रुवाहक सार्वजनिक यातायात प्रविधिमार्फत (अनलाइन) नियमन गर्ने प्रणाली शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले सो प्रणाली(अनलाइन टिकटिङ मोनिटरिङ सिस्टम) को उद्घाटन गरे । सार्वजनिक यातायातमा टिकट खरिद बिक्रीमा रहेका विकृत्ति हटाउनका लागि प्रणालीले सहयोग गर्न विश्वास लिइएको छ । प्रणालीमार्फत यातायात व्यवस्था विभाग, ट्राफिक […]Read More
काठमाण्डु – सरकारले कोभिड–१९ बाट प्रभावित घरेलु, साना, मझौला उद्यम एवं पयर्टन क्षेत्रका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउन ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पारित कार्यविधिअनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्नका लागि नेपाल राष्ट्र […]Read More
प्राचिन मिश्रका बासिन्दा मृत्युपछि मानव एक लामो यात्रामा निस्कनु पर्ने मान्यता राख्थे । यो यात्रा अत्यन्त कठिन हुन्छ जसमा उसले सुर्य देवता, जसलाई मिस्रका बासिन्दा रा नामले पुरार्थे, को नाउमा बसेर ‘हल अफ डबल ट्रुथ’ सम्म पुग्नु पर्छ भन्ने थियो । किवदन्तीहरुका अनुसार सत्य पत्ता लगाउने यस हलमा आत्माको लेखा जोखा हेरिन्छ र उसको फैसला […]Read More
वि.सं.२०७७ साल मंसिर ०४ गते । बिहीबार । ईश्वी सन् २०२० नोभेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन […]Read More
दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मिथिलाञ्चलमा मनाइने गरिएको सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएको छ । यस पर्वका लागि भ्रातृद्वितीयाका दिन ल्याइएका माटोको आज पञ्चमी तिथिअर्थात् छठ पर्वको खरनाको दिनमा सिरी सामा बनाएर पर्वको शुभारम्भ गरिएको हो । प्रत्येक दिन माटाका मूर्ति बनाएर कात्तिक पूर्णिमाको रात्रि सामाचकेवा पर्व विधिवतरूपमा […]Read More
बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ । लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था […]Read More