Day: ३० कार्तिक २०७७, आईतवार २१:२२

स्थान विवादले अस्पताल बनाउने योजना अन्यौलमा

स्थान विवादका कारण म्याग्दीको रघुगङ्गामा पालिकास्तरीय अस्पताल निर्माण गर्ने योजना अन्यौलमा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो । गाउँपालिका र बेगका वासिन्दाबीच उत्पन्न स्थान विवादले अस्पताल बनाउने योजना कार्यान्वयनमा अन्योल भएको छ । कात्तिक २० गतेको कार्यपालिका बैठकले पालिकावासीलाई सेवा लिन […]Read More

पाल्पामा विपद्बाट करिब डेढ करोड क्षति

पाल्पामा विगत अढाइ महिनाको अवधिमा बाढी र पहिरोका कारण १ करोड ५५ लाख बराबरको भौतिक क्षति भएको छ । गत साउन, भदौ र असोज महिनामा विपद्सम्बन्धी घटना पहिरो, आगलागी, बाढीका कारण घर तथा भौतिक सम्पत्ति मात्र डेढ करोड बढीको क्षति भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले विवरणमा जनाएको छ । जिल्लाका विभिन्न स्थानमा २०७७ साउन १ […]Read More

गाजाबाट इजरायलतर्फ दुई ओटा रकेट प्रहार

गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा पनि दुई ओटा रकेट प्रहार गरिएको समाचार छ । इजरायलको डिफेन्स फोर्स्ले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्स्का तर्फबाट आइतबार बिहान गरिएको ट्वीटमा गाजा तर्फबाट इजरायलमा आइतबार बिहान सबेरै दुई ओटा रकेट प्रहार गरिएको छ भनिएको छ । इजरायलको दक्षिणी […]Read More

विरोधीले नेकपा फुट्छ र भविष्य हाम्रो हुन्छ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फट्छ भन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।   आइतबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी तत्वहरुले नेकपा फट्ने सपना देख्नु बेकार भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी पदका लागि भन्दा पनि जनता र राष्ट्रको सेवामा तल्लिन रहेको बताएका छन् […]Read More

आइतबार १४७७ कोरोना संक्रमित थपिए, २७९८ जना

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २७ सय ९८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ७३ हजार ४ सय ३० जना […]Read More

आगलागीबाट दुई घर जले, नौ लाख क्षति

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । तिहारमा पड्काइएको पटकाबाट आगलागी शुरु भएको थियो । […]Read More

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव र परिवारका घरमुली महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा रहँदै आएको छ । पर्वमा गाईको गोबरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदीभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दुर, […]Read More

अर्को वर्षको अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । उहाँले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गर्नुभएको समाचारमा जनाइएकोा छ । अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एक कार्यक्रममा सो कुरा बताउनुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले आफू […]Read More

जाडोको समयमा के कारणले ओठ फुट्ने समस्या

सामान्यतयाः जाडोको मौसम सुरु भएसँगै ओठ फुट्ने समस्या पनि शुरु हुन्छ । जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने गर्छ । जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फुट्ने समस्या आउँछ । अन्य के कारणले ओठ फुट्छ भनेर सामान्यतयाः कम मात्र मानिसहरुलाई थाहा हुने गर्छ । […]Read More

भारतमा दुई बाख्रा प्रहरी हिरासतमा !

पत्ताउन नसकिने जस्तो लाग्छ । यो सत्य घटना हो । भारतको तेलंगना राज्यमा दुई बाख्रालई प्रहरी हिरासतमा लिएको छ । बाख्राहरुले अस्पताल रिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको आरोप थियो । रुख बचाऔं अभियानका कार्यकर्ताहरुले चरिरहेका बाख्रालाई समातेर प्रहरीमा बुझाएका थिए । उनीहरुले रोपेका बिरुवा बाख्राले खाईदिएको थियो। प्रहरीले बाख्रा मालिकसँग रु १६०० जरिवाना तिराएर बाख्रलाई […]Read More