दसैंमा युएई र कतारमा रहेका दूतावास २ दिन बन्द रहने ।(सुचना सहित)


दोहा : नेपालीहरुको महान पर्व बडा दसैंको उपलक्ष्यमा कतार स्थित नेपाली दूतावास दुई दिन बन्द रहने छ ।

दूतावासले आज एक सुचना जारी गर्दै सो को जानकारी दिएको हो । दूतावासको अनुसार अक्टोबर १३-१४ तारिक दसैं बिदा अनुसार दूतावास बन्द रहने जनाएको छ ।

अक्टोबर १७ तारिकबाट दूतावास पुर्ववत रुपमा संचालन हुने दूतावासले जनाएको छ । साथै चाडपर्व मनाउने क्रममा स्थानीय धर्म संस्कृती र परम्परालाई वाधा नपिग्ने गरि को’भिडको अवस्थालाई मध्यनजर गर्दै पर्व मनाउन आग्रह समेत गरेको छ ।

हेर्नुहोस ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज