नेपाली महिलाहरु दुबईमै रोकिन थाले !


काठमाडौ : वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुराउने योजनामा लगिएका दर्जनौं नेपाली युवती खाडी क्षेत्रको अर्को मुलुक यूएईमा रोकिएका छन् ।

मानव तस्करहरुले महिलालाई घरेलु कामदारको हैसियतले कुवेतमा रोजगारी दिलाउने प्रलो’भनमा यूएई पु¥याएका हुन् । खासगरी कुवेत पठाउने भन्दै दुवई ल्याइएका महिलाहरु सेटिंग भत्किए पछि यहिं अलपत्र पर्न थालेका हुन् ।

खाडी मुलुकमा घरे’लु काममा अत्य’धिक शो’षणा रहेको भन्दै संसदीय समितिको सिफारिसमा सरकारले २०७२ साल चैतदेखि प्रतिब’न्ध लगाउँदै आएको छ । त्यसयता सरकारले घ’रेलु कामको वर्गमा जाने कामदारलाई श्रम स्वी’कृति जारी गरेको छैन ।

तर, कुवेत लगायतका देशमा घरे’लु कामदारको माग अत्य’धिक बढेपछि मानव तस्क’रीमा सम्ल’ग्न गि’रोहले नेपाली महिला कामदारहरूलाई व्यक्तिगत श्रम स्वीकृति र भिजिट भिसामा अवैधानिक रूपमा तेस्रो मुलुक हुँदै यूएईका विभित्र शहरमा लैजाने गरेकोे बताइएको छ ।हाल यूएईमा थु’प्रिएका महिलाहरलाई पनि भिजिट भिसा र तेस्रो मुलुकका विमानस्थल हुदै लगिएको बुझिए’को छ ।

पछिल्ला दिनमा खाडीलगायतका मुलुकमा लगिएका महिलाको संख्या बढ्दै गएको यूएईमा कार्यरत नेपालीका संस्थाका प्रतिनिधिहरूले मध्या’ह्नलाई बताएका छन् ।

विगतमा मानव तस्करीमा संलग्न गिरोहले श्रीलंका हुँदै लैजाने गरेकोमा पछिल्लोपटक भिजिट भिसामा सिधै या थाईल्याण्ड लगायतका देशहुदै यूएई पुराउने गरेको श्रोतको भनाइ छ ।
कोरोना भाइरस विरू’द्धको खोप लगाउनेको संख्या बढी

महामा_रीको संक्र’मण निय’न्त्रणमा आएपछि यूएईले नेपाल सहित विभिन्न देशका नागरिक माथि लगाएको यात्रा प्रतिवन्ध हटाएको छ । यात्रामा सहजता आएपछि नेपाली महिलालाई अवैधा’निक रूपझलैजाने क्रममा ती’व्रता आएको र त्यसमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका केही कर्मचारी, एयरलाइन्स र ट्राभल एजेन्सीका कर्मचारीले सेटिङ गरेर पठाउने गरेकोे बताइएको छ ।

पछिल्लो समय घरेलु कामदारको नाममा महिलासँगै पुरुष कामदारको पनि तस्करी भइरहेको श्रोतले बतायो । खाडीका कुवेत र साउदी अरबमा घरेलु कामदारको माग उच्च रहेको छ । कुवेतका ८७ प्रतिशत घरमा विदेशी घरेलु कामदारको उपस्थिति देखिएको छ ।

स्थानीय समाचार पत्रहरूका अनुसार कुवेतमा मात्र ७ लाख ३२ हजार विदेशी नागरिक घरेलु कामदारको रोजगारीमा छन् । साउदीमा त्यसभन्दा बढीको माग रहेको छ । तर को’रोना महामा’रीको कारणले विदेशबाट कामदारको आपूर्तिमा अवरो’ध सिर्जना भएको छ ।

द’लाल तथा मानव तस्क’रीमा सम्लग्न गिरोहले नेपाली महिला र किशोरीलाई यूएईमा ल्याएर यहा‘बाट कुवेत, किर्गिस्तान, इराक, ओमान लगायतका देशमा पठाएको प्रहरीले बताउदै आएको छ ।

मान’व वे’चविख’न मु’द्दामा प’क्राउ परेका अभियु’क्तहरूले बयानका क्रममा यूएईमा पु¥र्‍याएपछि कुवेत लगायतका देशमा उनीहरूको फोटो पठाउने र आकर्षक जिउढाल भएका महिलाहरूको लागि दस लाख रूपैयाँ सम्म खर्च गर्ने गरेको बताईएको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज