मलेसियामा मृ’त्यु भएका तामाङको श’व पठाउने तयारी !


क्वालालम्पुर : मलेसियामा काम गर्दागर्दै ‘ढलेका एक नेपाली कामदारको मृ’त्यु भएको छ । मलेसियाको केलाङ मेरुको टप ग्लोभ कम्पनीमा काम गर्दागर्दै ढलेका चितवनका पुष्प तामाङको घट’नास्थलमै मृ’त्यु भएको हो ।

प्रवासी म’जदुर अधिकारकर्मी विशेषज्ञ एन्डी हलका अनुसार कम्पनीको एफ-१९ कम्पाउन्ड क्षेत्रको रूपमा चिनिने साइटमा नाइट रातिको समयमा काम गर्दा आइतबार उनको मृ’त्यु भएको हो । कम्पनीले सामाजिक सुरक्षा सरकारी आवश्यकता

अनुरूप सबै कर्मचारीहरूका लागि एउटै रहेको बताउँदै मृ’तक तामाङको परिवारलाई क्ष’तिपूर्ति दिने बताएको छ । यही कम्पनीमा हालै मात्र अर्का एक नेपाली र एक बङ्गलादेशी कामदारको मृ’त्यु भएको थियो ।

अर्को सा’इटको एफ-२२ रोबोट क्षेत्रमा खटाइएको बेला उनीहरूको मृ’त्यु भएको थियो । मलेसियास्थित नेपाली दूतावासले तामाङको मृ’त्युबारे कम्पनी स्रोतले दूतावासलाई जानकारी गराएको बताउँदै कानुनी प्रक्रिया पूरा गरेर श’व चाँडै स्वदेश पठाउने जनाएको छ । -खबर हब बाट

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज