मलेसियाको टप ग्लोबमा कार्यरत नेपाली श्रमिक ड्युटीकै क्रममा ढ’लेर मृ’त्यु ।


क्वालालम्पुर : मलेसियाको एक प्रतिष्ठित रबर उत्पादक कम्पनी ट्प ग्लोवमा कार्यरत एक नेपाली श्रमिकको मृ’त्यु भएको छ।
नेपाल ठेगाना चितवन जिल्ला निवासी ३३ बर्षिय नेपाली

पुरुष श्रमिक पुष्पा तामाङको गएराती मलेसियाको केलाङ मेरुमा अवस्थित ट्प ग्लोव कम्पनी नम्बर.२२ मा कम्पनीभित्रै ड्यु’टीमै कार्यरत रहेको बेलामानै मृ’त्यु भएको मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले बताउनुभएको छ।

अधिकृत बुढाका अनुसार श्रमिक तामाङ बिगत कैयौं बर्षदेखि टप ग्लोव कम्पनीमा आव’द्ध रहि वैधानिक हैसि’यतमै रहेर काम गर्दै आईरहनु भएको थियो, तर गयराती कम्पनीमा कार्यरत रहेकै बेला अ’च्चानक मुर्छा परेर लडे’को कम्पनीकै सहकर्मीहरुले चेक’जाँच गर्दा मृ’त्यु भैइसकेको पाइएको जानकारी कम्पनी

स्रोतले दिइएको अधिकृत बुढाले मलाया खबरलाई बताउनुभयो।
श्रमिक पुष्पा तामाङको मृ’त्यु हृ’दयघा’त ले भएको हुनसक्ने अनुमान गरिएको भएतापनी पो’ष्टमा र्टम रिपोर्ट आउन बाँकी रहेकोले अहिलेनै तत्काल केहि भन्न नसकिने बुढाले बताउनुभयो। हाल मृ तक तामाङको श व पो ष्टमा र्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ।-मलायाखवर

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज