ब्रेकिङ – ज्ञानेन्द्र शाहीले गरे देश छाड्ने घोषणा !


काठमाडौं : हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले एमसीसी जनताले कुनै पनि हालतमा पास नहुन नदिने बताएका छन् ।

हिजो ललितपुरस्थित चुनिखेलमा राष्ट्रघा’ती एमसीसी वि’रुद्धको बृहत कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसी जनताको हितमा नभएकाले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने शाहीले बताएका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले भने- ‘कुनै नेताहरूको दम छ भने एमसीसीको बुदा पढेर सुनाउ तिमीहरुलाई जनताले लखेट्ने छन् ।’हामी बरु नेपाली सेनाको बुट खान तयार छौँ तर, अमेरिकी द’लालहरुलाई नेपाल भित्रन दिदैनौं ।

नेताहरूको छोराछोरी वि’देशमा पढ्ने, नेताहरु बिमा’री भए जचाउन बिदेश जाने अरु जनतालाई वास्ता नगर्ने यी नेताहरु द’लाल हुन् ।

शाहीले अब आउने चु’नावमा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेर बहादुर देउवाहरुले जिते भने देश छाड्ने चेतावनी दिएका छन् । अब कुनै पनि हालतमा नेपाली जनताले यी नेताहरुलाई विस्वास जनगर्ने समेत बताएका छन् ।- दैनिक न्युज नेपाल

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज