प्रचण्ड भन्नुहुन्छ – म बालुवाटारको जेलबाट मुक्त भएँ ।


काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले तत्कालिन् प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग वि’द्रोह गरेको स्मरण गराएका छन् ।

आज पार्टीको सम्पर्क मञ्चका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रतिक्रियावादीहरुले अहिले पनि माओवादीलाई घेरामा हालेर सखाप पार्ने रणनीति अपनाएको र आफूहरुले त्यो घेरा तोडेर प्रतिक्रियावादीहरुलाई परास्त गरेको दाबी गरे ।

उनले अहिले पनि लडाई जारी नै रहेको सुनाए । उनले भने,‘हामी अहिले र’क्तपा’द’हीन यु’द्धको राज’नीतिमा छौं । यो कुरा स्थापित भईनैसक्यो ।’

उनले यसअघिको तीन वर्ष जेलभित्र बसेको जस्तो भएको पनि सुनाए । उनले ओलीले जहि’ल्यैपनि जाल’झेल मात्रै गरेको पनि टिप्पणी गरे ।

उनले भने,‘विहान पनि दर्शन भेट गरेको छ, बेलुका पनि दर्शन भेट गरेको, म मौकाको पखा’ईंमा थिएँ । जुन दिन उनले प्रतिनिधिसभा विघ’टन गरे, त्यही दिनदेखि मलाई बालुवाटारको जेलबाट मुक्त भएँ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज