कतारमा रहनेलाई खुसीको खबर, आइतबारदेखि दोहा मेट्रो ७५ प्रतिशत क्षमतामा संचालन हुने ।


दोहा : को’रोना भाइ’रसको महामा’री नि’यन्त्रण गर्न लगाइएको प्रतिबन्ध बिस्तारै खुकुलो गर्ने सरकारको घोषणा अनुरूप दोहा मेट्रोले आफ्नो सेवाहरु ७५ प्रतिशत क्षमतामा सञ्चालन गर्ने घो’षणा गरेको छ।

अक्टोबर ३ देखि यो निर्णय मेट्रो, मे’ट्रोलिकं र मेट्रो एक्स्प्रेसको सेवाहरुमा लागू हुनेछ । “को’भिड-१९ नि’यन्त्रणका लागि लगाइएको प्रतिवन्ध चरणब’द्ध रुपमा खुकुलो भएसंगै हामी यो घोषणा गर्न पाउँदा खुशी छौ कि मेट्रो, मेट्रो’लिंक, र मेट्रो

एक्सप्रेसको सेवाहरु आइतबार अक्टोबर ३ तारिक बाट ७५ प्रतिशत क्षमतामा संचालन हुनेछन्”, दोहा मेट्रोले ट्विट गरेको छ । यसअघि मेट्रो ५० प्रतिशत क्षमतामा संचालन हुँदै आइरहेको थियो ।

थप समाचार,
अफ्रिकामा को’रोनाबाट सङ्क्र’मित हुनेको संख्या ८३ लाखभन्दा बढी !

अदिस अबाबा : अफ्रिकामा पु’ष्टि गरिएको को’भिड–१९ सङ्क्र’मितहरूको सङख्या शुक्रबारसम्ममा ८३ लाख एक हजार १६८ पुगेको अफ्रिका रोग नि’यन्त्रण तथा रोकथाम केन्द्रले (अफ्रिका सीडीसी)ले जानकारी गराएको छ ।

अफ्रिकी संघ (एयू)को विशेष स्वास्थ्य सेवा एजेन्सी, अफ्रिका सीडीसीका अनुसार महादेशभरि यस महामा’रीको कारण मर्नेहरूको सङ्ख्या दुई लाख ११ हजार ५३० पुगेको छ ।
अफ्रिकामा करिब ७६ लाख ५१ हजार ८०० को’भिड–१९ सङ्क्र’मित बिरा’मीहरू निको भइसकेका छन् ।

दक्षिण अफ्रिका, मोर’क्को, ट्युनि’सिया र इथि’योपिया महादेशमा सबैभन्दा धेरै को’भिड सङ्क्र’मित भएका देशमध्ये पर्दछन् ।सङ्क्र’मणका हिसाबले दक्षिणी अफ्रिका सबैभन्दा बढी प्रभा’वित क्षेत्र हो । त्यसपछि महादेशको उत्तरी र पूर्वी भागहरू बढी प्रभा’वित बनेका छन् भने महादेशको मध्यक्षेत्र यस क्षेत्रको सबैभन्दा कम प्रभा’वित भाग हो ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज