अमेरिकी ड्रोन ह’मला – मा’रिए अलका’यदाका वरिष्ठ नेता !


काठमाडौँ : अलकाइ’दाका एक वरिष्ठ नेता ड्रो’न हम’लामा मा’रिएको अमेरिकी विदेश विभागले पुष्टि गरेको छ । सिरियाको इद’लिब नजिकै २० सेप्टेम्बरमा भएको अमेरिकी हवाई हम’लामा सलिम अबु अह’मद मा’रिएका हुन् ।

उनले अलका’यदाका आ’क्र’मणहरुको योजना बनाउने र लगानी ल्याउने काम गर्दथे । यस हम’लामा कोही पनि सर्वसाधारण मा’रिएको संकेत नआएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् । यसअघि एशो’सियट प्रेसले २० अक्टु’बरमा

वि’द्रोहीको नियन्त्र’णमा रहेको क्षेत्रमा गु’डिरहेको गा’डीमा ड्रोन हमला हुँदा कम्तिमा एकजना मा’रिएको जनाएको थियो ।
त्यसैगरी, ह्वाइट हेल्मे’ट टिम नामक सिभिल द’स्ताका अधिकारीहरुले इदलिब–बिनिस सडकमा कारबाट एउटा

अज्ञात श’व निका’लिएको जनाएका थिए । अमेरिकी सेन्ट्र’ल कमा’ण्डका अनुसार अमेरिकी फौ’जले इदलिव प्रान्त नजिक अल’कायदाका नेतालाई निशा’नामा बनाएर ‘आतं’कवादविरो’धी हम’ला’ गरेको थियो ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज