बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा को’रोना सङ्क्र’मण ।


एजेन्सी : बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा को’रोना भाइर’सको सङ्क्र’मण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्र’मितहरु थपिएका सो समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार ५२६ जना स’ङ्क्रमित भेटिएका थिए । अघिल्लो दिन यहाँ ३७ हजार जना सङ्क्र’मित पाइएको बताइएको थियो । तर मंगलबार भने ३४ हजार जनामा झरेको पाइएको छ ।

तर बेलायतका अधिकारीहरुले भने यहाँ हरेक दिन सङ्क्र’मितहरु बढ्दै गएको बताएका छन् । मंगलबार सो संख्या केही कमी आएको हो । त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १६७ जनाको यो सङ्क्र’मणबाट मृ’त्यु भएको पनि बताइएको छ । थपिएको यो मृ’त्युसँगै यहाँ यो संक्रम’णबाट ज्या’न जानेको संख्या १ लाख ३६ हजार ३७५ जना पुगेको पनि बताइएको छ ।

यहाँ अहिलेसम्म ७७ लाखभन्दा बढी मानिस सङ्क्र’मित भएका छन् । लन्डनमा को’भिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता सङ्क्र’मितहरु थपिने र मृ’त्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्र’मितहरु थपिने गरेका जानकारी दिएका छन् ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज