भैरहवाले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै – Thulo Khabar


१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्तर्गत आज विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच खेल सुरु भएको छ ।

त्रिभूवन विश्वविद्यालय (टीयू)को क्रिकेट मैदानमा हुने खेलमा भैरहवाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो ईपीएल चौथो संस्करणको आठौं खेल हो ।

यसअघि वर्षाका कारण ईपीएलका खेलहरू लगातार प्रभावित भएका थिए । आज घाम लागेपछि टीयूको मैदानमा खेल सुरु गरिएको हो ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज