त्यो क’हालीलाग्दो क्ष’ण जब एयर होस्टेसले रुँदै भने- तपाईहरुलाई बचाउन सक्दो कोशिस गर्नेछौं…


काठमाडौं : सोमबार ७३ जना यात्रु बोकेर उडेर बुद्ध एयरको विमान ठूलो दु’र्घट’ना हुनबाट जोगियो। विमान बिहान सवा ८ बजे विराटनगरका लागि उडेको थियो। करिब एक घण्टा उडान समय रहेको विमान विराटनगरको आकाशमा निर्धारित समयमा पुग्यो पनि।

जब पाइलटले अवतरण गर्नअुघि ल्या’ण्डिङ गेयर झा’र्न खोजे, ल्या’ण्डिङ गेयर झरेन। समस्या देखियो। विमानले ७–८ पटक विराटनगरको आकाशमाथि फन्को मा’रिरह्यो। क्या’प्टेन एजी शेर्पाले ल्या’ण्डिङ गेयर झा’र्ने प्रयास गरिरहे। तर, कुनै सिप चलेन। यो सबै हुँदा विमानमा रहेका यात्रुहरुलाई कुनै सूचना दिइएको थिएन।

तर विमान ल्याण्ड नगरेपछि यात्रुले प्रश्न सोधेको सोही विमानमा रहेका एक यात्रु प्रताव लिम्बुले बताएका छन्। उनका अनुसार विराटनगरमा अवतरण गर्न नसकेपछि विमान काठमाडौँ डा’इभर्ट गर्न लागेको सूचना भने यात्रुहरुलाई दिइयो। विमान डाइ’भर्टको सूचना सुनाइएपछि यात्रुहरुमा रु’वाबासी चलेको लिम्बुले बताए।

उनले आफ्नो मनमा उब्जि’एको त्रा’सदीपूर्ण भावना व्यक्त गर्दै भने, ‘विराटनगरमा त्यति ड’र लागेको थिएन। क्याप्टेनले ६–७ पटक प्रयास गर्नु भयो। नसकेपछि काठमाडौँ डा’इभर्ट गर्नुभयो। तर, जब काठमाडौँको आका’शमा पनि ८–९ पटक फन्को मा’¥यो अनि मन चिसो भयो।’

उनका अनुसार काठमाडौंको आकाशमा आइसकेपछि यात्रुहरु रुन थालिसकेका थिए। कसैले झ्याल खोलिदिन आग्रह गरिरहेका थिए। यात्रुहरुमा रुवा’बासी चलेपछि एयर’होस्टेजहरु उनीहरुलाई सम्झाउने प्रयासमा लागेका थिए। तर, उनीहरुको आँखा पनि आँशु देखिएको लिम्बुले बताए।

उनले भने, ‘उहाँहरु (एयर’होस्टेज) ले सकेसम्म बचाउँछौँ भन्नुहन्थ्यो। इ’न्धन सक्ने प्रयास भएको र इ’न्धन सकिएपछि ल्या’ण्ड गर्ने बताउनु हुन्थ्यो। उनीहरुको आँखा पनि आँ’शु थियो।’ काठमाडौँको आकाशमाथि विमानलले फन्को मा’र्दा आफूले झ्यालबाट विमानस्थलमा सुरक्षाकर्मी तयारी अवस्थामा रहेको देखेको लिम्बुले बताए।

त्यसपछि भने निकै ड’र लागेको र जीवन नै सकिएको जस्तो लागेको उनले बताए। यसपछि भने आफूले घरमा ‘बाँ’चे भेटौँला’ भन्दै मोबाइलबाट एसएमएस पठाएको बताए। विमान भित्रको यो त्रा’सदीपूर्ण वातावरणका बीच काठमाडौँको आकाशमा १० फन्को मा’रिसकेपछि विमानको ल्याण्डि’ङ गेयर झ¥यो।

विमान सहजरुपमा अवतरण भयो। बुद्ध एयरले सार्वजनिक गरेको भिडियोमा विमान अवतरण गर्दा विमानस्थलमा उ’द्धारका लागि तयारी अवस्थामा रहेका सुरक्षाकर्मीले ताली बजाएर खुशी सा’टेको देखिन्छ। यात्रुहरुले भने पुन:र्जीवन पाएको प्रतिक्रिया दिएका छन्।विमानकाक क्याप्टेनको जयजयकार गरिएको छ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज