डा. भगवान कोइराला भन्नुहुन्छ : म’र्नु भन्दा अघि सुबिधा सम्पन्न ७ वटा बाल अस्प’ताल बनाएर राष्ट्रलाई दिन्छु ।


काठमाडौ : भगवान कोइराला नेपालका प्रख्यात कार्डियोथोरासिक सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता हुन्। नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ ।

कोइरालाले त्रि वि शिक्षण अस्पतालबात पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गरे ।उनी २००१ देखि २००९ सम्म शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक तथा कार्डियाक सर्जरीको प्रमुख थिए ।

उनले त्रि वि शिक्षण अस्पतालको कार्यकारी निर्देशकको रूपमा समेत काम गरे ।वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर कोइराला नेपालमा बाल स्वास्थ्य उपचारमा बहुउ’पचार तथा विशेषताको अस्पताल स्थापनामा जुटेका छन्।

यो अवधारणामा आशातित लगानी संकलन हुन सके सन् २०२२ सम्ममा गुणस्तरीय र बहुविशेषताको बाल अस्पताल सञ्चालन हुने कोइरालाले जानकारी दिए।सातै वटा प्रदेशमा कम्तीमा ५० शैयाको अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको छ।

कूल जनसंख्याको झन्डै ४० प्रतिशत जनसंख्या बालबालिकाको छ। तर, जन्मेदेखि किशोर हुने बेलासम्म बालबालिकाले बहुविशेषताको उपचार नपाएको कोइरालाको बुझाइ छ। नेपालमा मा’तृ शि’शु मृ”‘त्युदरको दर घट्न पनि सकेको छैन।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज