कतारले परिवर्तन ग’र्‍यो यात्रा नीति, पर्यटकले दुई दिन क्वा’रेन्टाइन बस्न पर्ने ।


दोहा : कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ । कतारले खोप लगाएका विदेशी पर्यटकले अनिवार्य दुई दिन होटल क्वारेन्टा’इन बस्नुपर्ने नियम बनाएको छ । यसअघि खो’प लगाएकाले १० दिने होटल क्वारे’न्टा’इन बस्नु पर्ने

समयावधि घटाइएको हो । यद्यपि होटल छाड्नअघि पी’सीआर परी’क्षण रि’पोर्ट अनिवार्य पेस गर्नु पर्ने भएको छ । रिपोर्टमा नेगे’टिभ देखिएको तथा एण्टि’बडी टेस्टमा पो’जि’टिभ देखिए मात्रै निर्वाध हिँड’डुल गर्न दिइने हामद मेडिकल कर्पो’रेशनले जनाएको छ ।

नयाँ नियम कतार बाहिरबाट यहाँको स्वास्थ्य मन्त्रालयले अनुमोदन गरेको खोपहरू लगाएका आफ्ना नागरिकमा पनि लागु हुने कर्पोरेशनले जनाएको छ । कतारले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई उच्च जोखिम भएका देशहरूको रूपमा वर्गीकृत गरेको छ ।

कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खो’प पूर्ण डोज खोप लगाएका र यहाँको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खो’प लगाएका नेपालीले कतार प्रवेश गर्दा १० दिने होटल क्वारे’न्टाइन बस्नुपर्ने बा’ध्यता ह’टेको छ । तर,नयाँ नीति कहिलेदेखि लागू हुने केही उल्लेख गरिएको छैन । -खबर हब बाट

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज