दु:खद खबर ! मलेसियामा ब्यापार,ब्यावसाय गर्दै आएका ब्यावसायी भक्त योङहाङ्ग लिम्बुको मृ’त्यु ।


क्वालालम्पुर : मलेसियामा कार्यरत रहदै आएका एक नेपालीको को’रोना भा’इरस (को’भिड-१९) को सं’क्रमणको कारण मृ’त्यु भएको छ। मलेसियामा बिगत १५ बर्ष देखि बसोबास गर्दै

आएका इलाम जिल्ला माई नगरपालिका- ६ निवासी भक्त योङहाङ्ग लिम्बुको को|रोनाले मृ’त्यु भएको हो। पछिल्लो समय मलेसिया स्थित जोहोरबारुमा ब्यापार ब्यवसाय गर्दै आएका लिम्बु अन्य कुनै खासै बि’रामि नभए पनि केहि दिन देखि

को’रोना सं’क्रमण देखिएपछि आईसो’लेसनमा बसि सामान्य उपचार गराईरहेका थिए । तर, दूईतिन दिन अगाडी देखि स्वास्थ्य अवस्था बि’ग्रदै गएपछि लिम्बु अस्पताल भर्ना भएका थिए । तर, अस्पतालमै उप’चाररत रहेकै बेला अच्चा’नक

कोरो|नाकै कारणले उनको मृ’त्यु भएको किरात याक्थुन्ङ्ग चुम्लुङ्ग मलेसियाको महासचिव अर्जुन लिम्बु (दिप) ले बताउनुभयो। मृ’तक लिम्बु मलेसियामा ब्यापार ब्यावसायसँगै सामाजिक संस्था किरात याक्थुङ्ग चुम्ल्ुङ्ग मलेसियाको सह–कोषाध्यक्ष लगायत

अन्य विभिन्न संघसंस्थामा पनि आवद्ध रहि सामाजिक कार्य गर्दौ आएका थिए। मलेसियामा को’रोना सं’क्रमणको कारण दैनिक जसो नेपाली श्रमिकहरुको मृ’त्यु भईरहेको पाइएको छ।-मलायखबर

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज