श्रीमान रोजगारीका लागि दुबईमा, कोठाभित्र मृ’तावस्थामा भेटिइन् श्रीमती रोजिना !


मोरङ : मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा एक युवती आफ्नै कोठाभित्र मृ’तावस्थामा फेला परेकी छन् । आइतबार बिहान ७ बजेतिर कोठाभित्र चु’कुल लगाएको अवस्थामा स्थानीय २४ वर्षीया रोजिना गिरी मृ’तावस्थामा फेला परेकी हुन् ।

शनिबार साँझ सलकपुर बजार घु’मेर फर्किएकी युवतीको श’व आइतबार बिहान सलको पा’सो ल’गाएर झु’ण्डि’एको अव’स्थामा भेटिएको वडाध्यक्ष खेमप्रसाद न्यौपानेले जानकारी दिए । छिमेकी गोविन्दबहादुर बस्नेतले जानकारी दिएपछि वडाध्यक्ष न्यौपाने प्रह’रीलाई लिएर घ’टनास्थल पुगेका थिए ।

‘भित्रबाट चु’कुल लगाएको अवस्था थियो,’ उनले भने, ‘मेरो रोहबरमा प्र’हरीले ढो’का फु’टाएर भित्र प’स्दा श’व भेटिएको हो ।’ उनका अनुसार रोजिनाको अनु’हारमा नि’ल डा’म छ ।आइतबार नै श’व पो’स्ट’मा’र्ट’म’का लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रति’ष्ठान पु¥र्‍याइएको इलाका प्रहरी कार्यालय बेल’बारीका इन्स्पे’क्टर सरोज खनालले जानकारी दिए ।

उनका अनुसार आज श’व’को पो’स्ट’मा’र्ट’म हुनेछ । रिपो’र्ट आएपछि घ’ट’नाको विवरणबारे जानकारी पाइने उनले बताए ।‘हामीले माइती पक्षलाई ल्याएर मु’चु’ ल्का उठाइ पो’स्ट’मा’र्ट’म’का लागि घो’पा पठाएका थियौँ’, उनले भने, ‘रि’पोर्ट आएपछि थप विवरण खुल्ने छ ।’

श’वको प्रकृति हेर्दा आ’त्म’ह,’त्या गरेको हुनसक्ने उनले जानकारी दिए ।कोठामा भित्रबाट चु’कुल लगाएर लो’बे’डमा घो’प्टो परेको अव’स्थामा मृ’त भेटिएको इलाका प्रहरी कार्यालय बे’लबारीले जनाएको छ । शरीर लो’बे डमा रहेको भएपनि फे’नमा स’ल बाँ’धिएको र कोठाको चु’क्कुल भित्रबाट ल’गाएको पाइएकाले आ’त्म’ ह,’त्या गरेको हुनसक्ने प्र’हरीको भनाइ छ ।

यता, मा’इतीपक्षले भने रोजिनाको आ’त्म’ह,’त्या नभइ ह,’त्या भएको हुनसक्ने आ’श’ङ्का गरेको छ । अनुहारमा नि’लडा’म प्रष्ट देखिएको र शरीरमा पनि डा’म देखिएकाले आ’त्म’ह,’त्या नभइ ह,’त्या हुनसक्ने माइती’पक्षको आश’ङ्का छ । प्रहरीले भने झु’ण्डि’एका कारण र’गत सो’होरिएर नि’ल’डा’म हुनसक्ने जनाएको छ ।

नातामा रोजिनाको बहिनी पर्ने मनिशा क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमा रोजिनाको केही तस्विर राख्दै सासु, आ’माजु र जेठा’नीको कु’टपि’टको कारण नि’धन भएको बताएकी छिन् । यो समाचार तयार पार्दा’सम्म उनले फेसबुकमा राखेको उक्त सामाग्री २१७ पटक शेयर भैसकेको छ ।

रोजिनाको केही वर्षअगाडि मात्र वि’वाह भएको बताइएको छ । हाल उनका पति वैदेशिक रोजगारीका लागि दुबईमा रहेको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । उनले घ’रायसी झ’गडा नभएको कुरा छिमेकी’बाट पनि नुसनेको बताए ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज