मलेसिया हुनेले हेरौ – मलेसियाको घरफिर्ती योजना २७ दिन बाकी !


क्वालालम्पुर : मलेसियामा अवै’धानिक तवरले बसिरहेका बिदेशी कामदारहरू फेरि स्वदेश फर्कन पाउने भएका छन्। सुरुमा जुन देखिसुरु गरेको घर फिर्ती योजना रहेको मलेसिया सरकारले

को’रोनाको कारण देखाउदै फेरि इलि’गलहरुलाई घर फिर्ताको मौका दिने भएको छ । सुरुमा ६ जुनदेखि ईन्डो’नेसियाली नागरिकलाई स्वदेश फ’र्काउन सरु गरेको मलेसियाले फेरि स्वदेश फर्किन मौका दिने भएको छ ।

अन्य देशका नागरिकलाई पनि फेरि स्वदेश फर्किनको लागी सुरु गरिने तयारी भएको मलेसियाका रक्षा मन्त्री ईस्मा’ईली सा’व्री याको’वलाई उ’धृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ । फर्कने कामदारको सुरुमा को’रोना परी’क्षण गरिनेछ ।

परीक्षणमा काेरो’नाको सं’क्रमण नदेखिएकाहरुलाई स्वदेश फर्काउन सुरु गरिनेछ । हाल मलेसियाको घर’फिर्ती केन्द्रमा सबैभन्दा धेरै इन्डोने’सियाली र नेपाली नागरिकहरू रहेका छन । मलेसिया सरकारले मलेसियाको विभिन्न जेलमा रहेका अवै’धानिक

हैसिय’तका आफ्ना नागरिक घर फिर्ता लैजान विभिन्न देशका सरकारलाई अनुराेध गरेको छ । जसअनुसार नेपाल , इन्डो’नेसिया, बंगलादेशले सहमती दिएको मलेसिया सरकारले जनाएको छ । समाचार स्रोत अनुसार यहि डिसेम्बर सम्म्ममा मलेसिया सरकारले इलि’गलहरुलाई घर फिर्ता गर्न दिने जनाएको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज