दक्षिण काेरियामा नेपाली नेपाली बिच हुने झ-गडा अनि त्यो अविस्मरणीय झ-डप !


सोउल : हाना आइडल, जहाँ तहि खान पाइने ,सडकमा पनि खान पाइने,चाैतारीमा पनि खान पाइने,विद्यालयकाे वरिपरि पनि पाइने ,म’न्दिरकाे वरिपरि पनि पाइने रामनारायण बिडारीले भने जस्तै ठाउँ हाे दक्षिण काेरिया ।

आफुलाई जहाँ मन लाग्छ त्यहि अरुलाई डि’स्टप नगरि स्व’तन्त्र पूर्वक र’क्सी पिउन पाउने मध्येकाे एक ठाउँ दक्षिण काेरिया लाग्छ मलाई । काेरियनमा र’क्सीलाई साेजु,जाडलाई माकलि,बिय’रलाई मेग्जु भनिन्छ । आफुलाई मन पर्ने माकलि,साेजु र मेग्जु हातमा लिएर र पसलहरुका बाहिर

मज्जाले पि’इरहेका विदेशीहरु अनि नेपालीहरु प्रशस्त भेटिन्छन् । भाेली शनिबार वा आइतबार कम्पनीमा काम छैन भने रमाइ रमाइ साेजु ,मेग्जु वा माकलि शुक्रबार अबेरसम्म बसेर बाहिरै खाइरहेका दृश्य हरु त सामान्य नै भए । यस्तै राजधानी साैलकाे तुङ’देमुन तथा अन्य शहरहरुमा रहेका नेपाली रेस्टुरेन्ट’हरुमा पनि प्रायः नेपालीहरु खादै रमाउदै गर्ने दिन

पनि शुक्रबार साँझ देखि शनिबार साँझ सम्म हुन्छ ।यस्तै रंगिन साँझहरुमा नेपाली रेस्टु’रेन्टहरुमा नेपालीहरुकाे हल्ला,झै’झ’गडा अत्य’धिक हुन्छ ।धेरै पटक प्रहरी आएर पक्रा’उ गरेको ,क’तिपयलाई नेपाल पठाएका घ’टनाहरु पनि प्रशस्तै छन् ।अझ दु:खत कुरा नेपाली नेपाली बिच धेरै ठाउँमा ग्याङ फाइटहरु हुन्छन् ,एक नेपालीले अर्को नेपालीलाई नटेर्ने,अरा’जक र अशि’ष्ट व्य’वहार पनि काेरियामा भेटिन्छ ।

अब काेरियाका ठुला चाडपर्व छुस’क र सलनाल आउदै छन् ।नेपालीहरुकाे व्यहाेरा हेर्न यी पर्वहरुमा तुङदेमुनका नेपाली रेस्टु’रेन्ट ,तीन नम्बर गेट आसपास जानुपर्छ । हुन त काे’राेना भाइ’रसका कारणले अघिल्लो वर्ष यता मानिसहरुकाे जमघट काेरियामा अनुमति छैन र त्यो दृश्य अहिले देख्न पाइदैन हाेला ।

नत्र प्रायः नेपाली र’क्सीले मा’तियर मान्छे कु_ल्चदै,अर्कालाई ध’क्का लगाउदै गरेका ,अ’पशब्द बाेल्दै यताउता बाक्लो भिड’भाड भेटिन्छन ।यसैमा नेपालीलाई ओैधि रमाइलो हुन्छ ,हुन पनि वर्षभरि काम गरेर एक हप्ता जति फुर्स’दमा निस्कदा नाै महिना तालिम सकेर निस्केको नेपाली सेनाको सैनिक जस्तै स्व’भावकाे बिकास भइसकेको हुन्छ ।

कामले शरीर पुरै बानिएकाे,लाग्छ आफुलाई करातेकाे डन,यस्तै स्वभावकाे बिकास प्रायः नेपालीमा हुन्छ ।सामान्य कम’जोरी हुने बित्तिकै नेपाली नेपाली बिच कु’टाकु’ट हुन समय लाग्दैन ।यस्तै एउटा घ’टनाको सम्झना मलाई ताजै छ,सुर्खेत समाजले आयोजना गरेको रात्रिका’लिन जमघट बाट निस्कने क्रममा यस्तै ख’तरानाक झड’प भयो ।

हामी सँग एकजना रुकुमका शाह थरका दाइ हुनुहुन्थ्यो ।काेरिया बसेकै उहाँको लगभग १२ वर्ष पुरा भएको ।कार्यक्रम स्थल बाट बाहिर निस्कने बेला दुई जना नेपाली भेट भए ।शाह दाईलाई र’क्सी धेरै लागेको थियोे ,उहाँले घर कहाँ हाे साेल्टी सुर्खेत भनेर प्रश्न गरेको विषय दुई जना पूर्वका केटाहरूलाई पचे’नछ ।कार्यक्रम स्थल भन्दा अलि माथि पुगेर ती दुई जनाले थप निहुँ खाेजे,हामी ७ जना थियौ ,हामीले सम्झायाै तर उनिहरु हामी माथि जाई लागे ।

हामीले दराे प्रति’कार गर्नुपराे ।हाम्रो प्रति’कार बाट उनिहरुले दराे कु’टाइ खाए ।एकजनाकाे हात नराम्रो सँग फ्या’क्चर भयो ,अर्को’तिरकाे टाउ’कोमा ठुलो चाे’ट लाग्यो ।संख्याकाे हिसाबले हामी धेरै थियौं यति हुदाहुदै पनि उनिहरु हामी सँग भि’ड्न खाेज्नु कस्तो मुर्ख’ता ? हामी सँग एकजना काेरियामा सबै नेपालीले मान्ने सिनियर दाइ हुनुहुन्थ्यो ,उहाले अत्यन्तै नम्रता’पूर्वक ती भाईहरुलाई सम्झाउनु भएकै थियोे ,तर पनि उनिहरु अराजक बनिरहे ।

यति ठुलो झ’गडा गर्नुपर्ने विषय केही थिएन तर सामान्य विषयमा उनिहरु अरा’जक बन्दा याे कु’टाकु’ट भयो ।हामी सँग चारजना नेपालीकाे भिसा थिएनन् ।यस्तो झ’डपमा प्रहरीले पक्रा’उ गरे नेपाल पठाउछ भनेर हामी सबै भाग्दै सुरक्षित ठाउँमा पुग्यौं ।याे झ’डप मेरो काेरिया बसाइँकाे एक अविस्म’रणीय झ’डप ,त्यो पनि आफ्नै नेपाली दाइ भाइ सँग कहिले बिर्सन नसक्ने छाप हाे ।याे एउटा भाेगेकाे उदाहरणीय घ’टना भयो ,तर देखेकाे थु’प्रो घट’नाहरु कति छन् कति ।

काेरिया पुगेपछि नेपालीको एकाएक सान मान,घ’मण्ड एकासी माथि पुग्छ ।हुन पनि नेपालमा महिनामा पाँच हजार तलब नपाएको नेपाली काेरियामा एक देखि दुई लाख तलब बचाउछ ,खान पाएकै छ ,पैसा कमाएकै छ ,कसले कसलाई टे’र्नु? तर सबै नेपालीकाे स्वभाव यस्तो गलत पनि हुदैन ।मिलनसार,सहयोगी नेपालीको पनि कमि छैन ।हामी नेपाली जहाँ गएपनि नेपाली माटो ,नेपाली एकता ,नेपाली माया कायम राखाैँ,रिस ,घम’ण्ड ,आ’वेग त्यागाै ,जय नेपाल ।
बाँकि स्मरण निरन्तर …… हाम्रो खबर

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज