हेमराज थापा भन्नुहुन्छ : हामी एमसीसीका पक्षधर कसैलाई पनि छो’ड्दैनौँ ।(भिडियो सहित)


काठमाडौ : युवा नेता तथा सामाजिक अभियानता हेमराज थापाले एमसीसीका पक्षधरहरुलाई घरघरमा गएर कु’ट्ने बताएका छन् । उनले एमसीसी पास गर्न खोज्नेहरुलाई नेपाली जनताले नछोड्ने बताएका छन् ।

उनले एमसीसीका पक्षधर सांसदहरुले होसियार रहनु पर्ने जानकारी दिएका छन् । थापाले नेपाल रैबारसँगको कुराकानीमा भने, ‘संसद भवन अगाडि आगो लागि सकेको छ । आफैँ सोच तिमीहरुका घर कति सुरक्षित छन् ।

हामीले आफूलाई देशका योद्धा घोषणा गरि सकेका छौँ । हामी एमसीसीका पक्षधर कसैलाई पनि छोड्दैनौँ ।’.उनले एमसीसीका पक्षधरहरुले अमेरिकाबाट पैसा खाएको हुने संकेत गर्दै भने, ‘अमेरिकाले भन्यो होला नि त उ बेला पैसा

खाइस पैसा हसुलिस, अमेरिकामा आइस् घुमिस् तलाइं हामीले ख्वायौँ अब एमसीसी पास गर ।’ देशभर एमसीसीवि’रुद्ध नारा जु’लुस वि’रोध प्रद’र्शन भइरहेका छन् । युवाहरु सडकमा उत्रिएका छन् ।-नेपाल रैबार बाट साभार गरिएको हो ।

भिडियो !

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज