बहराइनमा ७ सय नेपाली नेपालीसहित सयौँ विदेशी श्रमिक आ’न्दोलित !


बहराइनको नासिर सिड अलहाजरी कार्पो’रेसन (एनसएच ) कम्पनीमा कार्यरत नेपाल, भारतलगायतका सयौँ श्रमिकहरु केही दिनदेखि आन्दो’लित भएका हुन् । एक श्रमिकले समयमा उप’चार नपाउदा मृ,त्यु भएपछि उचित सुर’क्षाको माग गर्दै

त्यहाँ कार्यरत नेपाली, भारतीय र केही मुलुकका श्रमिक आन्दो’लनमा उत्रिएको एक नेपालीले बताए  । उनीहरुलाई शनिबार प्रहरी बोलाएर कम्पनीको व्यवस्थापन पक्षले काममा नगएको भन्दै कु’ट’पि’ट गरेको एक भारतीय कामदार इस्माइल खानले बताए ।

कम्पनी खाना राम्रो नभएको, बिरामी हुँदा समयमा उप’चार नपाएको लगायतका माग राखेर उनीहरुले अन्दो’लन गरेपछि त्यहाँको श्रम र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु श्रमिकहरुलाई काम फर्का’उने प्रयास गरिरहेका छन् । नोगा क्याम्पमा करिव ७ सय नेपाली श्रमिक कार्यरत छन् ।

नेपाली श्रमिकहरुलाई संयमित हुन् त्यहाँस्थित नेपाली दूतावासको आग्रह गरेको छ । दूतावासले शनिबार साँझ एक विज्ञप्ति गर्दै कम्पनी व्यवस्थापन र कामदारबीच भएको वि’वादलाई समाधा’नार्थ नेपाली दूतावासले बहराइन सरकार, रोजगारदाता

कम्पनी एवंम कार्यरत कामदारहरुबीच छलफल तथा वार्तापश्चात समस्या समाधानको प्रारम्भिक खाका सबै कामदार माझ बहराइन सरकारले राखेको र त्यसमा सबैको सहमति भएको भन्दै आन्दो’लन नगर्न अनुरोध गरेको छ । -खबर हब बाट

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज