रोजगारीको लागि मलेसिया पुगेका प्रमोद उतै अ’स्ताए !


क्वालालम्पुर : वैदेशिक रोजगारीको निम्ति मलेसियाको एक म्या’नुफ्याक्चरिङ कम्पनीमा काम गर्दै आएका एक नेपाली श्रमिकको हिजो शुक्रवारको दिन मृ’त्यु भएको छ। गरिबीको चपे’टामा परेकाले केहि धन कमाउछु र आफ्नो परिवारलाई सुख दिन्छु ।

बालबच्चाहरूलाई राम्ररी पढाउछु भन्ने आस मनमा लिएर आज भन्दा बिगत ८ बर्ष पहिले मलेसियाको जोहोरबारु बा’तुपहात भन्ने ठाउँमा अवस्थित सङ्ग लिन गार्मेन्ट ओरेन्ज एस’डिएन बिएचडी नामक कम्पनीमा काम गर्न आएका नेपाली श्रमिक प्रमोद शर्माको मिति सन् २०२१/०९/१० तारिख शुक्रवारको

दिन मृ’त्यु भएको सोही कम्पनीमा कार्यरत सहकर्मी महेन्द्र केरुङ लिम्बू ले जानकारी दिनुभयो। नेपाल ठेगाना दाङ जिल्ला राप्ती नगरपालिका निवा’सी ३२ बर्षिय श्रमिक प्रमोद शर्मा मृ’त्यु हुनुभन्दा केहिदिन पहिलेदेखिनै स्थानीय सरकारी अस्पतालमा भर्ना भैई उपचार गराईराखेका थिए , तर अस्पतालमा उपचा’ररत रहेकै बेला प्रमोदको मृ’त्यु भएको जानकारी प्राप्त भएको छ।

अस्पतालको डाक्टरले बताए अनुसार प्रमोदको दुबै मृ’गौला ख’राब भैइसकेको (ड्या’मेज) भैइसकेको कारणले मृ’त्यु भएको जनाइएको छ। हाल थप पो’स्ट ’मा’र्ट ’म’को लागी मृ’तक प्रमोदको श’वलाई अस्पतालमै राखिएको छ। पो’स्ट’मा ’र्ट’म सकिएपछि आवश्यक सबै

का’नुनी प्रक्रिया पूरा गरेर मृ’त कको श ‘वलाई अन्तिम दा’हसं ’स्कार गर्नको लागी नेपाल फर्काउने र परिवारको जिम्मा लगाउने तयारी भैइरहेको कम्पनी स्रोतले जानकारी दिएका छ्न्। मृ’ तक प्रमोदको घरमा वृद्ध आमाबुबा संगै श्रिमति र एक दस बर्षका छोरा र एक दुईबर्षिया छोरी रहेका छ्न।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज