राजेश हमाल भन्नुहुन्छ : जनतालाई मान्य नहुने एमसीसी लागू गर्नु हुदैन ।


काठमाडौं : पछिल्लो समय नेपालमा अमेरिकी सहायता परियोजना मिलेनि’यम च्या’लेन्ज कर्पो’रेसन (एमसीसी)लाई स्वीकार गर्ने/नगर्ने विषयमा सडकदेखि सदनसम्म चर्को बहस चलिरहको छ ।

यसैबीच हमानायक राजेश हमालले पनि एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । महानायक हमालले सोसल मिडिया फेसबुकमार्फत् एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । सडकदेखि सदनसम्म नै एमसीसीको चर्को वि’रोध

भइरहेको समयमा महानायक हमालले पनि एमसीसी लागू गर्न नहुने बताएका छन् ।फेसबुकमा भिडियो पोष्ट गर्दै हमालले नेपाली जनता नै एमसीसीको विरु’द्धमा भएकाले यसलाई लागू गर्न नहुने बताएका हुन् । उनले अमेरिकाको बि’ग्रँदो छविका कारण नेपाली जनता एमसीसीको वि’रुद्धमा भएको र

जनतालाई मान्य नहुने एमसीसी लागू गर्न नहुने बताएका छन् ।सार्वजनिक भिडियोमा हमालले भनेका छन्, ‘अहिले जल्दो’बल्दो विषय मिलेनियम च्या’लेन्ज कर्पो’रेसन अन्तर्गत अमेरिकाको सहयोग नेपाल भित्रिँदै छ ।

त्यसलाई लिएर नेपाली नागरिकहरु संवेदनशीलता प्रकट गर्ने मात्रै नभएर आक्रो’शको आवाज, वि’द्रोहको आवाज प्रक’ट गरेर वि’द्रोहमा उत्रिनु भएको छ । यसप्रति राज्य संवेदनशील हुनु जरुरी छ ।’उनले थप भनेका छन्, ‘नागरिकको भावनामा

ठेस पु¥याएर, चित्त नबुझाई यसलाई लागू गरेमा त्यसले दूरगामी असर पनि पर्छ ।’ त्यस्तै नेपाली जनता नै एमसीसीवि’रुद्ध भएकाले यो विषयमा अमेरिकी निकायसँगै सम्बन्धित अन्य निकायले ध्यान दिनुपर्ने र संवेद’नशील बन्नुपर्ने उनको भनाइ छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज