सुमन प्याकुरेल भन्नुहुन्छ : माधब नेपाललाई चुनावमा हराउँन नसके राजनीतिबाट संन्यास लिन्छु ।


काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं राष्ट्रिय सभाका सांसद सुमन प्याकुरेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई प्रदेश २ मा

आफुलाई हराएर देखाउन एक अन्तर्वार्ता मार्फत चुनौ’ति दिएका छन् । प्रदेश नं २ का जुनै क्षेत्रमा भएपनि आफु ल’ड्न तयार भएको बताएका छन् । यदि आफुले माधव कुमार नेपाल

भन्दा १ नम्बर कमी ल्याए भने आफुले राजनीति नै छाड्ने बताएका छन् । माधव कुमार भन्दा १ नम्बर कम ल्याए भने म राजनीति छाडिदिन्छु, उहाँले छाड्न सक्नु हुन्छ ?

उनले भनेका छन् । केपी ओलीको पार्टीसँग कसैले एकलै लड्छु भनेको छ ? पूर्व प्रधामन्त्री केपी शर्मा ओली राष्ट्रको सबै भन्दा ठुलो नेता भएको बताएका छन् ।

केपी शर्मा ओली पार्टीको मात्र नभएर सिंगो देश नेपालकै नायक भएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगाएतका केही नेताहरुले माधव कुमार नेपाललाई नायक भनिरहदा उनले माधव नेपालको नायक हुने हैसि’यत नभएको बताएका छन् । -दैनिक न्युज नेपाल

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज