गुजरातका मुख्यमन्त्रीले दिए राजीनामा – Thulo Khabar


२६ भदौ, काठमाडौं । भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनमामा दिएका छन् । उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा दिएपछि मुख्यमन्त्री रुपनीले मुख्यमन्त्रीको रुपमा काम गर्न दिएकामा भारतीय जनता पार्टीप्रति कृतज्ञ रहेको पत्रकारलाई प्रतिक्रिया दिए । उनले आफूले मुख्यमन्त्रीको रुपमा काम गरेको ५ वर्ष धेरै लामो समय भएको बताए ।

रुपनीले आफू अब भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्षको मातहतमा रहेर काम गर्ने बताएका छन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज