रेखाकुमारी झा भन्नुहुन्छ : सभामुखको टा’उको फु’टाउने हाम्रो योजना थियो ।


काठमाडौं : नेकपा (एमाले)का सांसद रेखाकुमारी झाले संसदमा सभामुख अग्नि सापकोटाको टा’उको फुटा’उन खोजेको प्रतिक्रिया दिएकी छन् ।

शुक्रबार (आज) संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद झाले प्रतिपक्षीको विरोधका बीच संसद चलाएको भन्दै टा’उको फु’टाउने आफूहरुको योजना रहेको बताएकी हुन् ।

सांसद झाले जे पायो त्यसैले टा’उको फु’टाउने आफूहरुको योजना बताउँदै भनिन्, ‘टा’उको फु’टाइदिन्थ्यौँ । पहिले गल्ती कसले गरेको हो ?’ यसका साथै उनले प्रतिपक्षीले वि’रोध गरिरहँदा संसद चलाएमा प्र’तिकार गर्ने पनि बताइन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सभामुखको विरो’ध गर्दै एमालेका सांसदहरुले रो’ष्ट्रममा उक्लि’ने प्रयास गरेका थिए । संसदमा उनीहरुलाई मर्या’दापालकले रोष्ट्र’ममा जानबाट रोकेका थिए ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज