अर्थमन्त्री शर्मा भन्नुहुन्छ : रोजगार गुमा’एका ५ लाख गरीब परिवारलाई १० हजारका दरले रकम दिइने ।


काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले को’रोनाका कारण रोजगार गुमा’एकालाई ५ लाख गरिब गरीब परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिने घो’षणा गरेका छन् ।

शुक्रबार अर्थमन्त्री जनार्दशन शर्मा’द्वारा संशोधिब बजेटमार्फत कोरोका कारण रोजगार गुमाउने ५ लाख गरीब परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले रकम प्रदान गर्ने घो’षणा गरेका हुन् ।

स्थानीय तहको सहयोगमा असोज महिनाभित्र यस्तो रकम हस्तान्त’रण गर्ने व्यवस्था मिलाएको अर्थमन्त्री शर्माले भनेका छन् । आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको संसद बैठकमा अर्थमन्त्री शर्माले क्या’न्सर, मृ’गौला, मेरुद’ण्डलगायत गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको प्रस्तुत गरे ।

जुन निर्णय २०७४ को निर्वाचनमा तत्कालीन शेरबहादुर देउवा सरकारले तर, निर्वाचनपछि आगमन भएको ओली सरकारले उक्त योजनालार्य खारे’ज गरेको थियो ।

यसैगरी अर्थमन्त्री शर्माले काठमाडौँका १० स्थानमा विपन्न नागरिकका लागि खानाको बन्दोब’स्त गर्ने पनि बताए । यसैगरी चालु खर्चतर्फ बैठक र भ्रमण भत्ताको बजेट कटौती गरिएको पनि अर्थमन्त्री शर्माले बताए । तर, एमाले सांसदहरुले भने संसदमा नाराबाजी गरिरहे ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज