रोजगारीको लागि मलेसिया पुगेका टंक गौतमको को’रोना सक्र’मणवाट मृ’त्यु !


क्वालालम्पुर : दिनेश खड्का खप्तडि, मलेसियामा एक नेपालीको मृ’त्यु भएको छ । झापा जिल्ला सतासीधाम १० घर भई मलेसियाको मेगनुस फोर्स सेक्यु’रिटिमा कार्यरत ४८ वर्षि

टंक प्रसाद गौतमको मृ’त्यु भएको हो । मलेसियामा रहेका आफन्त रोशन वजगाईले दिएको जानकारी अनुसार गौतम मलेसियाको सनवेगो सनवेसिटिमा कार्यरत रहेका थिए ।

गौतम केहि दिन अगाडि देखि विरामि विरामि थिए ।
अगष्ट २३ तारिखका दिन गौतमले को’रोनावि’रुद्धको पहिलो खोप पनि लगाएका थिए । विस्तारै ज्व’रो पनि आएको भएपनि आफनो डिउटि गरिरहेका थिए ।

अगष्ट २७ तारिख देखि भने ज्वरो झन वढेपछि क्वारेण्टा’ईनमा वसेको गौतमलाई कम्पनीले अगष्ट ३१ तारिखका दिन शाहआलम अस्पतालमा लगेर भ’र्ना गरेको थियो ।

अस्पतालमा उपचा’र भैरहेको अवस्थामा मंगलवार गौतमकोे मृत्यु भएको हो । गौतम चार वर्ष अगाडि टस्ट नेपाल ओभरसिज प्रालीवाट रोजगारीको लागि मलेसिया आएका थिए ।

मृतक गौतमको परिवारमा श्रीमती एक छोरा र दुईछोरी रहेका छन । वुधवार दिउसो आएको रि’पोर्टमा उनको शरीरमा पहिलादेखिनै को’रोना स’क्रमण भैसकेको उल्लेख छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज