यिनै हुन् संखुवासभा ह’ त्या का’न्डमा ज्या’न गु’माउने श्रीमान र श्रीमती !


संखुवासभा : संखुवासभाको मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका छ जनाको वी,’भ,’त्स ह,’त्या घ’टनाको अनु’सन्धा’नका लागि धरानबाट तालिमप्राप्त

कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको छ ।
सा,’मू,’हिक ह,’त्या प्रकर’णको अनुस’न्धानका लागि सं,’घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम

दाहालको नेतृत्वमा टोली घ,’टनास्थल मादी- १, खोलागाउँ आइपुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।.आइतबार राति अ,’ज्ञा,’त स,’मू,’हको धा,’रिलो ह,’ति,’या,’र

प्र,’हा,’रबाट मादी- १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका छ जनाको ह,’त्या भएको थियो । सा,’मूहिक ह,’त्या भएका मादी- १, खोलागाउँका कार्कीको परिवारको श’व यत्रतत्र छरिएको अवस्था छ ।

घ’टनाका बारेमा थप अ’नुसन्धान भइरहेको सुवेदीले बताए । घ’टनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षित राखिएको छ । घ¥टनाको वास्तविकता चाँडै बाहिर ल्याइने डीएसपी सुवेदीले बताए । घट’ना भएको घरमा रहेका तेजबहादुरका ८५ वर्षीय बुवा बौ’द्धमान कार्की भने सकुशल नै रहेका डीएसपी सुवेदीले बताए ।

ह,’त्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीको श,’व रोडको भि,’त्तामा मृत फेला परेको थियो । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको श,’व घरमै फेला परेको छ । ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको श,’व खो,’ल्सामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको श,’व केही ख,’रबारीमा फेला परेको डीएसपी सुवेदीले बताए । तेजबहादुरका छोरा रमेश कार्की रो,’जगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दु,’बईमा रहेका जिल्ला प्रहरी कार्यालय सं,’खुवासभाले जनाएको छ । -न्युज कारखाना

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज