देशलाई ब’न्धक बनाउन खोज्ने भन्दै ज्ञानेन्द्र शाही जंगीए कुनै पनि हालतमा एमसीसी लागु हुन नदिने !(भिडियो सहित)


काठमाडौं : अभियन्ता ज्ञानेन्द्र शाहीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण बिथोल्न र बहि’स्कार गर्न आग्रह गरेका छन् ।

भदौ २९ गते भित्र संकल्प प्रस्ताव ल्याएर भए पनि कार्यान्वयनमा लगे शेउवाको घर घर्ने बताएका छन् । एमसीसीका पक्षधरहरुलाई कुनै पनि हालतमा नेपाल

बस्न नदिने दावी गर्दै सडकमा उत्रिन राजधानीका नेवार समुदायलाई आग्रह गरे । क्या’पिटल टि भीसंगको कुराकानीमा शाहीले ग’द्धारहरुलाई ठिक पार्ने बेला आएको बताएका छन् । अमेरिकाले अफ्गानिस्तानमा गरे जस्तै आ’क्रमण गरेर नेपाल ध्व’स्त पार्ने बताएका छन् ।

नेताका छोरा छोरीहरु सबै अमेरीकामा सेटल भएको दावी गर्दै उनिहरुबाट देशको भाग्य र भविष्य सुरक्षित नहुने उनको तर्क थियो । ७० बर्ष नाघेका नेताहरुले युवाहरुको नेतृ’त्व गर्न

नसक्ने तर्क गर्दै शाहीले गगन र विश्व प्रकाशहरुले काँग्रेस भित्रै बिद्रो’ह गर्नु पर्ने बताए । ५९ अर्ब मा मुलुक कायापलट हुन्छ भन्दै संसदबाट पारित गरेरु देशलाई ब’न्धक बनाउन खोज्ने भन्दै कुनै पनि हालतमा एमसीसी लागु हुन नदिने बताए ।

भिडियो!

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज