युरोप पठाउने भन्दै ठ’गी गर्ने व्यक्ति प्र’काउ !


काठमाडौं : वैदेशिक रोजगारको क्रममा युरोप मुलुक पठाइदिने प्रलोभन देखाई ठ’गि कार्यमा संलग्न एक जना पक्रा’उ परेका छन् ।

युरोपको लिथुवानिया पठाइदिने प्रलो’भनमा पारी ठ’गी गरेको आरोपमा प्रहरीले रामेछाप गोकुलगंगाका पोशबहादुर सुनुवारलाई बुधबार पक्राउ गरिएको हो ।

सुनुवारले वर्किङ भिसामा लिथु’निया पठाइदिने भन्दै ६ जना युवाहरुबाट एक–एक लाख रुपैयाँका दरले अग्रिम ६ लाख रुपैयाँ लिएर सम्पर्कवि’हीन भएका थिए । प्रहरीले सुनुवारलाई थप अनुस’न्धानको लागि वैदेशिक रोजगार विभाग बु’द्धनगर पठाइएको छ ।

ठ’गीमा संलग्न सुनुवारलाई वैदेशिक रोजगार ऐन अनुसार कारवा’ही हुन्छ, वैदेशिक रोजगार ऐन अनुसार कुनैपनि व्यक्तिलाई वैदशिक रोजगारीमा पठाउन अनुमति छैन ।

कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाउने गिरोहमा संलग्न भई काम गरेको प्रमाणित भएमा जरिवाना सहित जेल सजायको व्यवस्था छ । साथै विदेश पठाएर अल’पत्र पारेको उजुरी परेमा मानव तस्करीको मु’द्धा आकर्षित हुन्छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज