बाबुराम भट्टराई भन्नुहुन्छ : ओली सुध्रन्छन् र गोरु ब्या’उँछ भन्‍नु उस्तै उस्तै ।


काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्र’न्छन् र गोरु ब्या’उँछ भन्‍नु

उस्तै उस्तै भएको बताउनुभएको छ । डा भट्टराईले सामाजिक सञ्जालमार्फत एमालेका दोस्रो पुस्ताका नेताहरुलाई ब्यंग्य गर्दै ओली सुध्रन्छन् र गोरू ब्या’उँछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? भन्दै व्यंग्यात्मक प्रश्न गर्नुभएको हो ।

उहाँलेले दोस्रो पुस्ताका नेताहरूमा सत्तरी आसपासका बुढाहरूको जत्ति पनि सत्य र न्यायको परख र दूरदृ’ष्टि तथा विद्रोही चेत’रआँट नभएको टिप्णी गर्नुभएको छ ।

डा भट्टराईले ट्वीटरमा लेख्नुभएको छ– ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्ति’पनि सत्य र न्यायको परख र दूर’दृष्टि तथा वि’द्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै !

बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला ! ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनाव’चिन्ह नै पार्टी हो र ? खै चेत ?’

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज