अस्ट्रेलियामा ३ नेपाली विद्यार्थीको मृ’त्यु !


अष्ट्रेलिया : एक सातामा अस्ट्रेलियामा तीन नेपाली बिधार्थीको नि’धन भएको छ । उच्च शिक्षा अध्ययन गर्ने शिलशिलामा अस्ट्रेलियाको आएका उनीहरुको नि’धन भएको गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलीयाले जनाएको हो ।

मु’त्यु हुनेमा अष्ट्रेलियाको सिड्नीकी रश्मि लेखक, पर्थका सम्राट तामाङ र रिजनल न्युसाउथवेल्समा अर्का एक नेपाली रहेका छन् । रामेछाप स्थायी घर भएका तामाङको शनिबार प’र्थकै एक अस्पतालमा नि’धन भएको हो ।

बिगत केही समय देखी रोयल पर्थ अस्पतालको भे’न्टीलिएटरमा उपचाररत तामाङको नि’धन भएको हो । त्यस्तै लि’भर क्या’न्सरले पि’डित रश्मि लेखकको सिड्नीको स्थानीय अस्पतालमा शुक्रबार नि’धन भएको थियो भने रिजनल न्यू साउथवेल्समा रहेकी अर्की एक युव’तीको पनि शनिबार

राती नि’धन भएको एनआरएनए अस्ट्रेलीयाले जनाएको छ । एन आरएनए अस्ट्रेलीयाले एक सातामा तीन जना नेपाली बिधार्थीको नि’धन भएकोप्रति दुःख व्यक्त गरेको छ ।

यसैबीच न्यु साउथ वेल्समा सोमबार ८ सय १८ जना को’रोना संक्र’मित थपिएका छन् । स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ लाख ११ हजार ८३ जनाको को’रोना परीक्षण मार्फत ८ सय १८ जनामा संक्र’मण पुष्टि भएको हो ।थपिएका सबै को’रोना संक्रमित स्थानीय रहेको बताइएको छ ।

न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड २१ लाख १४ हजार २६१ जनाको को’रोना परी’क्षण गर्दा १८ हजार ६११ जनामा को’रोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा को’रोना संक्र’मणबाट थप ३ जनाको मृ’त्यु भएसँगै को’रोनाबाट ज्यान गु’माउनेहरुको संख्या १ सय ३० पुगेको छ ।

अष्ट्रेलियाकै भिक्टो’रिया राज्यमा पछिल्लो २४ घण्टामा ४६ हजार ४४६ जनाको को’रोना परीक्षण गर्दा ७१ जना को’रोना संक्रमित थपिएका छ । यहाँ पछिल्लो २४ घण्टामा संक्रमणबाट मृ’त्यु भएको केश आएको छैन ।न्यु साउथ वेल्स र भिक्टोरियामा को’रोना महामारिले विस्तार पाइरहँदा लकडाउनले समेत निरन्तरता पाउँदैआएको छ ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज