मलेसियामा हराए नारायण पौडेल, खोजी गरिदिन परिवारको अपिल !


काठमाडौ : रोजगारीको लागि मलेसियामा रहेका काठेखोला पालिका २ भिमापोखरा बागलुङका नारायण पौडेलको खोजी गरिदिन परिवारले मलेसियामा रहेका सवैसंग अनुरोध गरेका छन ।

अवैधा’निक अवस्थामा रहेर मलेसियाको एक सेक्यु’रिटि कम्पनीमा कार्यरत रहेका पौडेल गत अगष्ट १२ तारिख देखि सम्पर्क विहिन भएका छन । ११ तारिख साझँ नेपालमा परिवार संग फोन गरेर आफु को’भिड पो’जटिभ भएको र स’न्चो भैसकेको समेत जानकारी गराएका थिए ।

रावाङको एक नेपाली रेष्टु’रेष्टमा खाना खाने गरेको तर रेष्टुरेष्टमा खाना खान नगएपछि खोजी गर्दा उनी सम्पर्क वि’हिन भएका जानकारी आएको हो । पौडेल वैदेशिक रोजगारीमा पहिलो पटक इराक गएका थिए । त्यसपछि २०१२मा म्यानुफ’याचरिग कम्पनीमा मलेसिया आएका थिए ।

पछिल्लो पटक चार वर्ष अगाडि देखि सेक्युरिटिमा गएका थिए । पछिल्लो समयमा भने उनी अ’वैधानिक अवस्थामा रहेर काम गरिरहेका थिए । परिवारले मलेसियामा रहेका सवैलाई खोजी गरिदिन अनुरोध गरेका छन ।

यदि कसैले देखेमा मलेसियामा सन्तोष खड्का फोन न ०१२४४०७७२७ दिपक शर्मा फोन न ०११५१४८१३६२ वा नेपालमा चन्द्रमणि अधिकारी ९८५७६२३२८७,टिकाराम उपाध्याय ९८४७६३५०५९मा सम्पर्क वा नेपाली दुतावासमा खवर पुरयाईदिन गरेका छन ।

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज