अफगानिस्तानमा सैनिक बिमानबाट ख’स्नेमध्ये एकजना राष्ट्रिय फुटबल खेलाडी !


काठमान्डौ : यही सोमबार अफगानिस्तानबाट सै’न्य बि’मानको च’क्कमा लु’केर यात्रा गर्ने क्रममा आकाशबाट झ’रेका तीन जनामध्ये एकजनाको फुटबल खेलाडी भएको बताइएको छ ।

ता’लिबानी ल’डाकुको त्रा’सका कारण सै’न्य विमानको च’क्कामा लु’केर यात्रा गर्न खोजेका अफगानिस्तानको राष्ट्रिय युवा फुटबल टिम’का खेलाडी जाकी अ’नवारीको मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ता’लिबानी ल’डाकुले अफगानिस्तान क’ब्जाका लिएपछि अमेरिकी आर्मीको विमानमा लु’केर सुरक्षित देशतर्फ जानेक्रममा उनको नि’धन भएको अफगानिस्तानको शा’रीरिक शिक्षा तथा खेलकुद निर्देशनालयले पु’ष्टि गरेको छ । सोमबारमात्र तीन जना अ’फगानी नागरिक उ’डिरहेको विमानबाट ख’सेका थिए ।

सै’न्य वि’मानको टायरमा बसेर भा’ग्न खो’जेका उनीहरू का’बुल सहरको माथि उड्दै गरेको विमानबाट ख’सेका थिए । केही व्यक्तिको श’व स्थानीयको घरको छतमा ख’सेका थिए ।

विमानबाट ख’स्नेमध्येमा फुटबलर अ’नवारीसमेत रहेको अ’फगानिस्तान फुटबल म’हासङ्घले जनाएको छ ।हा’मिद क’र्जायी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भेला भएका हजारौँ ज’नताबीच अ’नवारीसमेत थिए । उनी पनि ता’लिबानी ल’डाकुबाट जो’गिन सुरक्षित देश जाने प्रयासमा थिए ।

सेनाको सी–१७ विमानबाट सुरक्षित स्थानको खोजीमा नि’स्किने प्रयासमा रहेका उनको आकाशमा उडिरहेको विमानबाट ख’सेर नि’धन भएको हो ।सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडिओमा मानिसहरु वि’मानमा चढ्नको लागि तँ’छाडम’छाड गरिरहेको देखिन्छ ।

भिडिओमा एक पछि अर्को गर्दै तीन जना क्रमश जमिनमा ख’सेको देख्न सकिन्छ। स्थानीका अनुसार उ’ड्ने तयारीमा रहेको हवाईजहाजको टायरको बीचमा केही मानिस उ’भिएका थिए। काबुल विमानस्थलबाट हवाई जहाजले उ’डान भर्न आकाशतिर अगाडी बढ्दै गर्दा मानिसहरु एक पछि अर्को गर्दै जमिनमा ख’से।

ता’लिबानको तथ्याङ्कअनुसार का’बुल विमानस्थल र त्यसको वरिपरि गत आइतबारदेखि बुधबारसम्ममा १२ जनाको मृ’त्यु भएको छ । गो’ली प्र’हा’र, भ’गदौ’डमा कि’चिएर र विमानबाट खसेर १२ जनाको मृ’त्यु भएको रोयटर्ससँगको कुराकानीमा ता’लिबानका एक अधिकारीले जानकारी दिएका छन् ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज