फेरि स्मार्ट लकडाउन गर्ने सीसीएमसीको तयारी ! –  


काठमाडौ : नेपालमा को’रोनाभाइरस सङ्क्र’मण बढेसँगै स्मार्ट लकडा’उनको तयारी गरिएको को-भि’ड १९ रोकथाम, निय’न्त्रण तथा व्यवस्थापन निर्देशक समिति सीसीएमसीले जनाएको छ ।

स्मार्ट लकडाउनमा सबै क्षेत्र ठप्प नपारी को’रोनाभाइर’सको सङ्क्रमणलाई नियन्त्र’णमा ल्याउन अघि सारिएको पछिल्लो अवधारणा हो। सङ्क्र’मण निय’न्त्रण गर्न र अर्थतन्त्रलाई चलायमान राख्न प्रभा’वकारी रणनीति अ’पनाउँदै स्मार्ट

लकडाउनको अवधारणा कार्या’न्वयनमा ल्याउन लागेको सीसीएमसीले जनाएको छ। सङ्क्र’मण दरलाई हरेर आवश्यकता अनुरूप नियम लागू गरिने योजना सीसीएमसीले बनाएको छ। यसमा सङ्क्र’मणको जो’खिम र प्रभावलाई हेरेर निषे’धाज्ञामा कडा’इ या खुकुलो गरिने सीसीएमसीले जनाएको छ।

यसको जिम्मेवारी स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ। काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा भदौ ८ गतेसम्म नि’षेध आदेश जारी भएकोले त्यसपछि मात्र स्मार्ट लकडाउनको बारेमा तय हुने पनि सीसीएमसीले जनाएको छ ।

थप समाचार –ता’लिबानले गत आइतबार पुरै अफगानिस्तान आफ्नो हातमा लिइसकेका छन्। उनीहरुले सरकार गठनको नयाँ प्रक्रिया थालिसकेका छन्। मंगलबार मात्र ता’लिबानले देश कब्जा गरेपछि पहिलो पत्रकार स’म्मेलन गर्दै आफ्नो शा’सनमा देश कस्तो हुन्छ भनेर योजना सार्वजनिक गरेका छन्।

उनीहरुले सुरुमा २० वर्षपछि विदेशी श’क्तिलाई देशबाट ह’टाउन सकेकोमा खुशी व्यक्त गरे। अमेरिकीसहित नेटोमा आ’वद्ध सेनालाई ह’टाउनु आफ्नो ठूलो उपलब्धि भएको उनीहरुको भनाइ छ। महिला अधिकार हनन् भएको विषयमा उनीहरुले श’रिया का’नुन अर्थात् मु’स्लिम धर्ममा भनिएजति अधिकार महिलाले पाउने बताएका छन्।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज