देश नै क’ब्जा गरेपछि ता’लिबान जिमखाना र फनपार्कमा भेटिए ।(भिडियो सहित)


एजेन्सी : ता’लिबानले गत आइतबार पुरै अफगानिस्तान आफ्नो हातमा लिइसकेका छन्। उनीहरुले सरकार गठनको नयाँ प्रक्रिया थालिसकेका छन्।

मंगलबार मात्र ता’लिबानले देश कब्जा गरेपछि पहिलो पत्रकार स’म्मेलन गर्दै आफ्नो शा’सनमा देश कस्तो हुन्छ भनेर योजना सार्वजनिक गरेका छन्। उनीहरुले सुरुमा २० वर्षपछि विदेशी श’क्तिलाई देशबाट ह’टाउन सकेकोमा खुशी व्यक्त गरे।

अमेरिकीसहित नेटोमा आ’वद्ध सेनालाई ह’टाउनु आफ्नो ठूलो उपलब्धि भएको उनीहरुको भनाइ छ। महिला अधिकार हनन् भएको विषयमा उनीहरुले श’रिया का’नुन अर्थात् मु’स्लिम धर्ममा भनिएजति अधिकार महिलाले पाउने बताएका छन्।

उनीहरुले निजी संचारमाध्यमले व्यवसायिक ढं’गबाट काम गर्न पाउने पनि उल्लेख गरे। २० वर्ष यु’द्ध ल’डेपछि उनीहरु स’त्तामा फेरि आएका हुन्।

यसबीचमा यु’द्धबाट भर्खर बि’साएका ता’लिबान ल’डाकुहरुले भने जि’मखानादेखि फनपार्कसम्म रमाइलो गर्न थालेको एउटा भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक भिडिओअनुसार ता’लिबानीहरु जि’मखानमा देखिएका छन् ।

तर त्यहाँ प्र’शिक्षक नभएकाले उनीहरुले अव्यवस्थित रुपमा यता’उती फलाम उ’चालेको, का’र्डियोमा कु’दिरहेको, उ’फ्रिरहेको देख्न सकिन्छ। यस्तै उनीहरुले खे’लौंना कार तथा पिङमा रमाइलो गरिरहेको पनि देखिएको छ।

भिडियो !
[embed]https://www.youtube.com/watch?v=NCDv0mqszyk[/embed]

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज