खुशीको खबर ! नेपाली कामदारले खो’प कार्डविना पनि दुबई प्रवेश पाउने !


काठमाडौँ : नेपाली कामदारले खो’प नलगाए पनि दुबई प्रवेश पाउने भएका छन्। ४८ घण्टाभित्रको पी’सीआर नेगे’टिभ र चार घण्टाको आर’डीटी परीक्ष’णको रि’पोर्ट अनिवार्य पेश

गर्नुपर्ने नेपाली दूतावासले जनाएको छ। दुबईको अन्य राज्यमा प्रवेश गर्न अनिवार्य खो’प कार्ड अनिवार्य चाहिने दूतावासले प्रष्ट पारेको छ । ‘एक सय ८० दिनभन्दा बढी युएई बाहिर

बसेका र युएईको भिसा सकिसकेकाले जी’डीफ्राको उल्लेखित वेभसा’इटमा तोकिएका कागजात अप’लोड गरि प्रवेशको लागि अनुरोध गर्नुपर्नेछ । सहमति प्राप्त भएमा दुबई प्रवे’श गर्न पाइन्छ,’ दूतावासले जारी गरेको सूच’नामा उल्लेख छ।

थप समाचार,
बधाई ! सुपर कपको उपाधि बायर्न म्युनिखलाई!

एजेन्स : सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई उसैको मैदानमा ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

बायर्न म्युनिखलाई उपाधि दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने थोमस मुलरले एक थपे । घरेलु टोलीका लागि मार्को रिउसले एक गोल फर्काए ।

खेलको ४१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । उनल सर्ज गिनाब्रीको पासमा गोल गरेका थिए ।

४९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा कप्तान मार्को रिउसले गोल गर्दै २–१ को अवस्थामा ल्याए । उनले जुडे बेलिङमको पासमा गोल गरेका थिए ।

७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई सहज जित दिलाए । बायर्नको यो सिजनको पहिलो उपाधि हो ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज