अफगानिस्तानमा रहेका नेपालीहरुलाई तुरुन्तै नेपाल भित्र्याइयोस । –  


काठमाडौँ : तालिवानले अफगानिस्तानका महत्वपुर्ण राज्यहरु एक पछि अर्को गर्दै क’ब्जा गरेर आ’तंक मच्चा’इरहेका बेला पत्रकार रवि लामिछानेले त्यहाँ रहेका १४ हजार भन्दा बढी नेपालीहरुलाई सकुशल नेपाल भित्रा’उन आग्रह गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत अफगानिस्तानमा रहेका नेपालीहरु सकुसल रहन अपेक्षा गर्दै उनिहरुको परिवारको तर्फबाट सकुसल सिघ्र चाँडो भन्दा चाँडो नेपाल भि’त्राउन देउवा सरकारलाई आग्रह गरेका छन् ।

थप समाचार,
कमल थापा भन्नुहुन्छ : अफगानि’स्तानका शासक भागे, हाम्रा पूर्वराजाप्रति सम्मान बढ्याे ।

काठमाडाैँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताउँनु भएको छ । राप्रपा अध्यक्ष थापाले तालिवानी वि’द्रोहीले सत्ता क’ब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति अ’शरफ घानीले देश

छोडेर भागेको प्र’शंगलाई जोड्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताउनु भएको हो । उहाँले सोमबार ट्विट गर्दै ता’लिवानी वि’द्रो’हीले सत्ता क’ब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घ’टना देख्दा ज्ञानेन्द्र शाह प्रति आफ्नो सम्मान अझै बढेको बताउनु भएको छ ।

२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी रहेको समेत ट्वि’टमा लेख्नु भएको छ । उहाँले राजा र राष्ट्रपति बिचको फरक पनि यही हुने बताउनु भएको छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज