बिनिता कुमालको जस्तै बिजोग, लागो यस्तो रो’ग (भिडियो सहित)


काठमाडौंको भृकुटीमण्ड’पमा एकजना काका र भतिजि यसरी हिड्दै र डुल्दै गरेको देखियो ।कैलालि घर भई हाल काठमाडौंमा बसोबास गरिरहेकि यमुना ओलि अहिले पाच बर्षकि लागिन् ।

उमेरले जति सानि छिन् उनी उतिनै धेरै पी’डा व्य’था र तिर’स्कार लिएर बाच्न बा’ध्य छिन् उनी । जन्मिदा नै अनुहारको पोको जस्तो देखियो जुन समय अवदि अनुसार झनझन बढ्दै गयो ।त्यहि अनुहार सुन्निएको उ’पचार गर्न भन्ने काकाले

आफ्नि भतिजिलाई हस्पि’टल तिर लादै गर्दा हाम्रो उहासग जम्का’भेट भएको हो ।कैलालिमा यमुनालाई बस्न नै एकदम क’ठिन भैसकेपछि उनिलाई काठमाडौं ल्याईयो ।
यशो बुझ्दै जादा यमुनाको जिन्दगीमा चो’ट र व्य’था निकै नै रहेछ ।

यमुना सानै हुदा बुवाले छोडेर भारतमै भासिए यता आमाले पनि अन्यत्र केटासग नै पोइला गइन अनि एकदमै बेसहरा स्थितिमा पुगेकि रहिछन् यमुना ।त्यति मात्रै हैन उनको यो स्वरुप भैरहदा स्कुलमा बालब’च्चा डराउछन् भन्दै पढ्न पनि बन्चित गराएको रहेछ ।

यी नानिको र पछिल्लो समय बहुचर्चित बिनिता कुमालको कथा कताकता मिल्दो छ ।आमाले पनि छोडेर अन्यत्रै पोइला भाग्नु र बुवा पनि बिदेशमा नै हराउनुले क’था व्य’था उस्तैउस्तै मिलोदोचुल्दो छ ।-द हाइलाइट

भिडियो!

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज