कतारमा लागू भएको न्यूनतम पारिश्रमिक बारे नेपाली श्रमिकले जान्नैपर्ने कुरा !


दोहा : कतारले आप्रवासी श्रमिकका लागि गत मार्च २० तारिखदेखि न्यूनतम पारिश्रमिक लागू गरेको थियो। कतारको नयाँ श्रम कानुन अनुसार अहिले घरेलु तथा अन्य

श्रमिकले न्यूनतम पारिश्रमिक १ हजार कतारी रियाल प्राप्त गरिरहेका छन् । जसअनुसार तलब १ हजार, खानाको लागि ३ सय गरेर १३ सय रियाल पाइरहेका छन् ।

यदि कम्पनीले बस्ने आवासको व्यबस्था नगरेको खण्डमा आवासका लागि छुट्टै ५ सय कतारी रियाल दिनुपर्ने व्यवस्था गरिएको छ । समग्रमा न्युनतम १ हजार ८ सय रियाल पाउनु पर्नेछ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले न्यूनतम तलब कार्यान्वयन गरे पनि अझै धेरै नेपाली श्रमिकहरुले आफू कार्यरत कम्पनीले नयाँ पारिश्रमिक लागू नगरेको गुनासो गर्ने गरेका छन् ।

नेपाली श्रमिको गुनासो वा अलमललाई समेटेर सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सले ‘प्रवासी सूचना साथी’ को नामबाट जानकारीमुलक सूचना सार्वजनिक गरेको छ। ‘प्रवासी सूचना साथी’ ले न्यूनतम तलब बारे तयार पारेका थप विवरण





खबर हब बाट

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज