जनयुद्धका होइन, झापा आ’न्दोलनका घा’इतेको उप’चार गर्नुस् । –  


काठमाडौं : माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाइँले ‘जनयु’द्धका घा’इतेले उप’चार नपाए एमाले पार्टी कार्यालयमा आउनु उप’चारको व्यवस्था गर्छु’ भन्ने एमाले अध्यक्ष

केपी शर्मा ओलीको अभि’व्यक्तिप्रति आपत्ती जनाएकी छन्।
शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद चापागाईले माओवादी जनयु’द्धका घा’इतेको नभई झापा आन्दो’लनका घाइ’तेको चिन्ता गर्न सुझाव दिइन्।

त्यस्तै कांग्रेस संसद डा। डिला संग्रौलाले बेलायतमा आमरण अनशन बसिरहेका गोर्खा सैनिकको समस्या समाधानमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट पहल गर्नुपर्नेमा जोड दिइन्। त्यस्तै नेमकिपा सांसद प्रेम सुवालले वीपी कोइराला स्वास्थ्य

विज्ञान प्रतिष्ठानमा भएको भ्र’ष्टाचार अनियमितताले प्रतिष्ठानको मात्र नभइ कांग्रेस नेता वीपी कोइरालाको बदनाम भएको बताए। त्यस्तै, नेकपा एमालेकी सांसद निरु पालले

बिकासको नाममा बाह्य हस्तक्षे’प स्वीकार्य नहुने भन्दै अमेरिकी सहयोग परियोजना एमसीसी खारे’जीको माग गरेकी छन्। शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा सांसद पालले एमसीसीमा रहेका प्रावधान राष्ट्रघा’ती रहेको भन्दै खारेजको माग गरेकी हुन्।

पालले एमसीसीका विषयमा वर्तमान सरकारले राष्ट्रिय सहमति खोज्नुको कुनै औचित्य नरहेको बताइन्। एमसीसी परियोजनाले मागेको भू(भाग र अन्य संरचना कानूनी रुपमा हस्तान्तरण गर्न माग गरिएको उनको भनाइ छ।

त्यस्तै बैठकमा प्रति’निधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पती भएका योगमाया आयुर्वेद विश्वबिद्यालय बिधेयक र तथ्याङ बिधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक साउन ३२ गते बोलाइएको छ। -दैनिक न्युज नेपाल बाट

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज