मलेसियामा अब खोप नलगाउने र भ्रम फैलाउनेलाई कारवाही


काठमाडौँ : मलेसियामा को’भिड १९ विरु’द्दको खोप नलगाउनेलाई का’रवाही सुरु गर्ने त्यहाँको सरकारले तयारी गरेको छ ।

मलेसियाका प्रधानमन्त्रीले को’भिड १९ वि’रुद्दको खोप नलगाउने तथा यसका बारेमा अनावश्यक भ्रम फैलाउने समूहलाई यहि महिना वा अर्को महिना देखि कारवा’ही सुरु हुने बताएका हुन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार प्रधानमन्त्रीले हर्ड इम्यू’निटी विकास गर्न पनि को’भिड विरु’द्दको खोपलाई अभियानका रुपमा तिव्रता दिइएको र यसको विरुद्दमा भ्रम छर्नेहरुलाई कारवा’हीको चेता’वनी दिएका हुन् ।

उनले यस्तो भ्रम फैलाउनेहरु साँच्चै ग’म्भीर विरामी भए कारण त्र’सित भएका हुन् वा अनावश्यक रुपमा हल्ला मच्चाईरहेका छन् भन्ने बारेमा अध्ययन भइरहेको पनि बताएको बनर्माको समाचारमा जनाइएको छ ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज