मलेसियाका दुई नयाँ उत्पादन नेपाली बजारमा ! –  


क्वालालम्पुर : पीआईएल मलेसियाले दुई नयाँ उत्पादन नेपाली बजारमा बिक्री सुरु गरेको छ । मलेसियाले जुलियट ब्युटी सोप र मेडिट्वि’स्ट एन्टिब्या’क्टेरियल सोप नेपालमा बिक्री सुरु गरेको हो ।

लन्च कार्यक्रममा नेपालमा सार्वजनिक मलेसियामा उत्पादित जुलियट ब्युटी सोप र मेडि’ट्विस्ट एन्टिब्या’क्टेरियल सोप सौन्दर्यका साथै पारिवारिक स्वास्थ्यका लागि लाभदायक

रहेकाले विश्वका विभिन्न देशका ग्राहक रोजाइमा परिरहेको कम्पनीले बताएको छ । जुलियट ब्युटी सोप चार फरक सुगन्धमा र मेडि’ट्विस्ट हर्बलसहित एन्टिब्या’क्टेरियल सोप

तीन फरक सुगन्धमा नेपाली बजारमा बिक्री गरिनेछ । यी साबुन ग्राहकले इच्छाअनुसार खरिद गर्न सक्ने कम्पनीको दक्षिण एसियाका लागि बिजनेस कन्स’ल्टेन्ट गौतमदास गुप्ताले बताए ।-आजको अर्थ

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज