कुलमानको कमब्याक स्वागतयोग्य छ । –  


काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिको विषयमा प्रश्न उठाउनुभएकाे छ ।

घिसिङको पुन:नियुक्ति स्वागतयोग्य भएपनि प्रचारबारे असन्तुष्ट व्यक्त गर्नुभएकाे हाे । भट्टराई कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग/असहयोग र कसको वि,रोध भन्न जरुरी नरहेको दाबी गर्नुभयाे ।

उहाँले कस्ता दिन आए भन्दै व्यङ्यसमेत गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ- ‘कुलमानको कमब्याक स्वागतयोग्य छ! बधाइ! तर उनको नियुक्तिमा कसको प्रस्ताव,कसको सहमति,कसको सहयोग,कसको असहमति,कसको

असहयोग,कसको विरो’ध आदि इत्यादि पनि भन्न जरूरी छ? कस्ता दिन आए….!’ घिसिङको नियुक्ति नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव,

प्रधानमन्त्री शेरबहादुर देउवाको सहमति र ऊर्जामन्त्री पम्फा भुषालको सहयोग भन्ने समाचार आउन थालेपछि भट्टराईले अस’न्तोष्ट व्यक्त गर्नुभएकाे हाे। आन्तरिक वि,वाद हुँदा सरकारमा जसपाले हालसम्म मन्त्रि पठाउन सकेको छैन।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज