आप्रवासी नागरिकहरुको लागि मलेसिया सरकारले लागु गर्यो नयाँ नियम !


क्वालालम्पुर : मलेसियाले नेपाल लगायतका केहि मुलुकबाट आउने यात्रुलाई तीनसाताको क्वारे’ण्टिन अनिवार्य गरेको छ । मलेसियाका सञ्चारमाध्यमहरुका अनुसार नेपालसागै श्रीलंका,

बंगलादेश तथा पाकिस्तानबाट आउने यात्रुलाई २१ दिनको क्वा’रेण्टिन अनिवार्य गरिएको छ । कोभि’डको डे’ल्टा भेरिए’ण्टलाई फैलिन रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ । यस अगाडी मलेसियाले भारतबाट आउने यात्रुका लागि मात्र २१ दिनको क्वारे’ण्टिनको व्यवस्था गरेको थियो।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल लगायतका मुलुकमा डे’ल्टा भेरि’एण्ट फैलि’एपछि सो संक्र’मण रोक्न यस्तो व्यवस्था गरिएको हो । सवै मुलुकबाट मलेसिया आउने यात्रुले तीन दिन भित्र गरिएको पि’सिआर रिपो’र्टलाई अनिवार्य गरिएको छ भनें मलेसिया आइपुगे पश्चात पनि पिसिआर परी’क्षण गर्नुपर्ने व्यवस्था छ ।

नेपाल लगायतका मुलुकबाट आउने यात्रुको १८ औं दिनमा पिसिआर परी’क्षण हुने जनाइएको छ । मलेसियामा को’रोनाले आजसम्म १० हजार ९६१ जनाको मृ त्यु, १२ लाख बढी संक्र’मित। मलेसियामा को’रोना भाइ’रस (कोभि’ड-१९) ले संक्र’मित हुनेको संख्या १२ लाख ७९ हजार ७७६ जना पुगेको छन, भने संक्र’मणको कारण अहिलेसम्म मृ’त्यु हुनेको संख्या १०,९६१ जना पुगेको छ।

यहीँ मिति सन् २०२१ , अगस्ट ९ तारिख , सोमबारको दिन कोरो’नाको कारण थप २१२ जना नागरिकको मृ’त्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृ’त्यु हुनेको संख्या १०,९६१ जना पुगेको हो।

आज मात्रै पुनः १७,२३६ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्र’मित मध्य आज १५,१८७ जना निको भएसंगै जम्मा १० लाख ४१ हजार ५८५ जनाले उप’चार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रा’लयको तथ्यांकले देखाउछ।

हालसम्म २ लाख २७ हजार २३० जनामा को’रोना संक्र’मण सक्रिय रहेको छ , भने १,०९५ जना संक्र’मित ईम’र्जेन्सी कक्ष (आई’सियु) मा भर्ना भएर उपचा’ररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।

को’रोना संक्रम’णलाई थप फैलिन नदिन र संक्र’मणलाई निय’न्त्रण गर्नको लागी मलेसिया सरकार ले मलेसियामा विभिन्न ठाउँ ठाउँमा क’डाइका साथ एमसिओ ३.० (लक’डाउन) जारी,लागू गरेको छ।

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज