रामचन्द्र पौडेल पक्षको केन्द्रीय समिति बैठक बस्दै – Thulo Khabar


२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक अपराह्न ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्न लागेको हो ।

बैठक आसन्न महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित हुने एक नेताले जानकारी दिए ।

आजै संस्थापनइतर जिल्ला सभापतिहरुको भेला बोलाइएको छ । भेलामा आगामी महाधिवेशन, सरकारका काम र आगामी चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज