गहभरी आँसु लिएर उपस्थित भए मेस्सी – Thulo Khabar


२४ साउन, काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलनमा गहभरी आँसु लिएर उपथित भएका छन् । हलमा उपस्थित हुँदा नै उनका आँखा रसाएका थिए ।

२१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताए । ‘म र मेरो परिवार यही बस्न तयार भएका थियौं’ उनले भनेका छन् ।

मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको थियो । तर आर्थिक अवस्था र ला लिगाको नियमका कारण हस्ताक्षर हुन नसकेको बार्सिलोनाले बताएको छ ।

 

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज